ज्योति लाइफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्ती डिजिटल वालेटबाट

बैंकिङ खबर/  वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योतिलाइफबाट विद्युतिय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आइरहेको उक्त कम्पनीले खल्ती डिजिटल वालेटसँग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । ISO 9001:2015 गुणस्तार चिन्ह प्रमाण पत्र […]


कोहलपुरमा महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे सम्पत्ति शुद्धीकरण तालिम 

बैंकिङ खबर/ महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा शुक्रबार कोहलपुरमा सो सम्बन्धि तालिम सम्पन्न गरेको छ । कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश,सुदुर पश्चिम प्रदेश र साविक राप्ती अञ्चलअन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो । […]


महालक्ष्मी लाइफ इन्स्योरेन्सका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम

बैंकिङ खबर।  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पुर्ण कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो। कर्मचारीहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक […]


नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

बैंकिङ खबर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको […]


रौतहटमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम संचालनमा

बैंकिङ खबर । रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित यमुनामाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत राम श्रेष्ठ राय यादवहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भई सफलता पुर्वक सम्पन्न भएको छ । बीमाको पहुँच […]


बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त

बैंकिङ खबर । लामो समयपछि बीमा समितिले नयाँ अध्यक्ष पाएको छ । सरकारले बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई बीमा समितिको अध्यक्ष बनाउने निर्णय गरिएको हो । सिलवाललाई अध्यक्ष बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए। सोही सिफारीस बमोजिम सिलवाल बीमा समितिको अध्यक्ष भएका छन् […]


यूनाइटेड इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न

  बैंकिङ खबर । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औं वार्षिक साधारण सभा आज मिति २०७७ साल माघ ७ गते WEBINER मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको छ । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब […]


बीमा समिति अध्यक्ष बिहीन बन्यो

बैंकिङ खबर । बीमा समिति केहीदिनदेखि नेतृत्वबिहीन बनेको छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति तत्कालीन् अध्यक्ष चिरञ्जीबी चापागाईंको कार्यकाल सकिएपछि अध्यक्ष बीहीन बनेको हो । बीमा समितिमा तत्कालीन् अध्यक्ष चापागाई र राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी प्रतिश्प्रर्धामा छन् । यसबाहेक समितिका अन्य अधिकारी, बीमा विज्ञहरु पनि अध्यक्ष बन्ने दौडमा छन् । अर्थ […]


प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचिकृत

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार नेप्सेमा इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचिकृत भएको हो ।  पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र इन्स्योरेन्सविच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो। यसअनुसार सूचीकरण भएको दोस्रो दिन […]


प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा ल्याउने प्रकृया अन्तिम चरणमा, ओपनिङ्ग रेन्ज कति ?

  बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरणको लागि प्रकृया अघि बढेको छ ।कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकरणको प्रकृया अघि बढेको हो । कम्पनीले जनाए अनुसार सूचीकरणको लागि गनुपर्ने लगभग काम सकिएको छ । सम्पुर्ण प्रकृया सकिएपछि शुक्रबार भित्रै सूचीकरण हुने कम्पनीले जनाएको छ । […]