Friday , November 24 2017

बीमा

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा विरेन्द्र बैद्यवार

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरेन्द्र बैद्यवार नियुक्त भएका छन् । उनलाई भदौ १ गतेदेखि लागु हुनेगरी चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । सिद्धार्थ इन्स्योरेन्सको सुरुवातको समयदेखि नै बरिष्ठ प्रबन्धकको रुपमा कार्यरत उनि …

Read More »

राष्ट्रिय बीमा संस्थान र नेशनल इन्स्योरेन्सको मुनाफामा उल्लेख्य गिरावट

राष्ट्रिय बीमा संस्थानको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रुपमा घटेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ६८ लाख रुपैयाँ मात्रै कमाएको हो । कम्पनीको खुद मुनाफामा …

Read More »

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय सुरु

आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले व्यवसाय सुूरु गरेको छ । कम्पनीको व्यवसाय (कारोबार) शुभारम्भ काठमाडौंमा आयोजित एक बिशेष समारोहका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरे । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा स्थापना गरि कारोवार …

Read More »

दुई निर्जिवन र एक जीवन बीमा कम्पनी, कुनको वित्तीय अवस्था कस्तो ?

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । निजी क्षेत्रका तीन वटै कम्पनीले खुद मुनाफामा राम्रो प्रगति गरेका छन् । यी तीनमध्ये, नेशनल लाइफको …

Read More »

नेपाल इन्स्योरेन्सको नाफा ११ करोड नाघ्यो

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ११ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा पाँच करोड ५८ लाख रुपैयाँ कमाएको कम्पनीले खुद मुनाफा दोब्बर बढाएको हो । २८ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी …

Read More »

शिखर इन्स्योरेन्सले कमायो साढे ३७ करोड मुनाफा

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ३७ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव ५८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा …

Read More »

चार निर्जिवन र दुई जीवन बीमा कम्पनी : गत आर्थिक वर्षमा कुनको प्रगति कस्तो ?

गत आर्थिक वर्षमा अिधकांश बीमा कम्पनीहरुले नाफा बढाएको विवरण सार्वजनिक गरेका छनन् । वित्तीय विवरण सार्वजनिक गरेका चार निर्जिवन र दुई जीवन बीमा कम्पनीहरुमध्ये, नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबैको मुनाफा बढेको छ ।  निर्जिवन बीमा कम्पनीहरुमध्ये, नेको इन्स्योरेन्सको नाफा सबैभन्दा बढी …

Read More »

बीमा क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर

जीवन बीमा कम्पनीमा हजारभन्दा बढीले रोजगारी पाउने भएका छन् । नेपालको बीमा क्षेत्रमा १० वटा जीवन बीमा कम्पनीहरु थपिँदैछ । ती कम्पनीहरुमा उक्त संख्यामा कर्मचारी आवश्यक पर्ने अनुमान गरिएको छ । सञ्चालनमा आउने तरखरमा रहेका १० कम्पनीमध्ये, तीन वटा जीवन …

Read More »

नयाँ बीमा कम्पनीहरु व्यवसाय संचालनको तयारीमा

अर्थमन्त्रालयबाट जीवन बीमा व्यवसाय गर्न स्वीकृति पाएका १० कम्पनीहरु व्यवसाय संचालनको तयारीमा जुटेका छन् । जसमध्ये, ६ कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पनि पाइसकेका छन् । आईएमई लाइफ, ज्योति लाइफ र युनियन लाइफ इन्स्योरेन्सले असार २० मा तथा रिलायन्स, रिलायबल …

Read More »

आईएमई लाइफ इन्स्योरेन्समा जागीर खुल्यो

व्यवसाय संचालनको तयारीमा रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रान्च मेनेजर तथा मार्केटिङ अफिसर र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । दुवै पदका लागि कम्पनीले स्नातक गरेको कर्मचारी माग गरेको छ । अनुभवलाई अविार्य नगरिए पनि अनुभवीलाई प्राथमिकता …

Read More »