महालक्ष्मी लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक […]


निर्जीवन बीमा कम्पनीहरुद्वारा १९ अर्ब बढी बीमाशुल्क आर्जन

बैंकिङ खबर/ निर्जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १९ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार वित्तीय विवरणको आधारमा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । बीमा समितिले प्रकाशन गरेको निर्जिवन बीमा कम्पनीहरुको वित्तीय विवरणको आधारमा शिखर इन्स्योरेन्स […]


नेपाल लाइफ सदावहार जीवन बीमा योजना, यस्ता छन् विशेषता

बैंकिङ खबर/ विगत २१ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरि आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले समयसापेक्ष उत्कृष्ट किसिमका जीवन बीमा योजनाहरू ल्याएर थप लोकप्रियता कायम गर्न सफल भएको छ । यस्तै लोकप्रिय अग्रिम भुक्तानी तथा आजीवन विशेषता समाहित जीवन बीमा योजना मध्येको नेपाल लाइफ सदावहार जीवन बीमा योजना […]


बीमा कम्पनीको सिइओको तलब भत्ता तथा सुविधा नघट्ने(पूर्णपाठ)

बैंकिङ/ बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको तलब भत्ता तथा सेवा सुविधाहरु नघट्ने भएको छ । बीमा समितिले बीमकको कार्यकारी प्रमुखको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । बीमा कम्पनीका सिइओले निश्चत बार्षिक तलब तथा भत्ताहरु, कार्यसम्पदनमा आधारित पारिश्रमिक, बीमा सम्बन्धी सुविधाहरु र अन्य सुविधाहरु प्राप्त गर्न […]


यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

बैंकिङ खबर/ यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । । कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा बीमाङ्क रकम […]


बीमा कम्पनीका कर्मचारीलाई ७ दिनभित्र शैक्षिक योग्यताको विवरण बुझाउन समितिको निर्देशन

बैंकिङ खबर/ बीमा कम्पनीका कर्मचारीले ७ दिनभित्र शैक्षिक योग्यताको विवरण बुझाउनुपर्ने भएको छ । बीमा समितिले बीमा कम्पनीलाई आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको हो । समितिले एक निर्देशन जारी गर्दै सात दिनभित्रमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता […]


बीमा कम्पनीहरुले चार वर्षभित्र जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने

बैंकिङ खबर/ बीमा कम्पनीहरुले चार वर्षभित्र जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने भएको छ । बीमा समितिले जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी जारी भएको निर्देशिका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई जोखिममा आधारित पूँजी कायम गर्नुपर्नेछ । आगामी आर्थिक वर्ष २०८०/८१ […]


लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई कारबाही

बैंकिङ खबर/ बीमा समितिले समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरुलाई जरिवाना गरेको छ । समितिले बीमा ऐन र बीमा नियमावली बमोजिम तोकिएको समयसिमाभित्र समिति समक्ष आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । जरिवाना गरिएका बीमा कम्पनीहरूमा […]


प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही

बैंकिङ खबर/ बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । समितिले सुशासन सम्बन्धी निर्देशिका २०७५ र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेकोले कारबाही गरेको हो । समितिले कम्पनीको स्थलगत निरीक्षण गर्दा कम्पनीको सुशासन सम्वन्धि निर्देशिका २०७५ को दफा १२ उल्लघंन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको, बीमितको हकहित विपरित नक्कली […]


एलआइसी नेपालले फागुन ११ गतेका लागि बाेलायाे साधारण सभा, यस्ता छन् एजेण्डा

बैंकिङ खबर/ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १९औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाउको हो। उक्त सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ। कम्पनीले सभामा २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण […]