नेशनल लाइफ ३५ औँ वर्षमा, जीवन बीमा कोषमा ५० अर्ब जम्मा

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ३४ औँ वर्ष पूरा गरी ३५औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३५औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ। कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो।    देशभरमा ३४ वटा वृद्ध आश्रमहरुमा […]


धितोमा बीमालेख, बीमितले लिए ५७ अर्ब ६९ करोड कर्जा

बैंकिङ खबर/ बीमालेख धितोमा राखेर बीमितले ५७ अर्ब ६९ करोड रुपैयाँ ऋण लिएका छन् । बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई आर्थिक समस्या पर्दा बीमालेख धितोमा राखेर कर्जा दिँदै आएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि धितो मूल्याङ्कन हुन पर्छ । तर बीमा कम्पनीहरुले पोलिसीलाई नै धितो मानेर कर्जा दिने भएकाले यसमा बीमितको आकर्षण […]


अजोड ईन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ अजोड ईन्स्योरेन्स लिमिटेडले आज आफ्नो चौंथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले चालु आ.व. २०७८/०७९ को पुष मसान्तसम्म बीमा व्यवसाय अभिबृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरि प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा […]


बीमा समितिद्वारा मर्जरमा जाने कम्पनीलाई छुट तथा सुविधा थप

बैंकिङ खबर/बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई ८ किसिमका सुविधा तथा छुट थप गरेको छ। मर्जरमा जाने बीमा कम्पनीहरुले थप सुविधा तथा छुट पाउने भएका हुन्। समितिद्वारा जारी बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा १० मा गाभ्ने, गाभिने तथा प्राप्ति गर्दा दिइने छुट सम्बन्धी व्यवस्था गरिएको छ। बीमा समितिले कम्पनीहरुलाई […]


‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना सुरु, अधिकतम जोखिम बहन गर्न सकिने

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरि सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो । प्रत्येक ब्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्जवल भविष्यको […]


हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा विजयबहादुर शाह

बैंकिङ खबर/ निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन्। शाहले आइतबार गतेदेखि कार्यभार सम्हालेका छन्। नवनियुक्त सीईओ शाहले हिमालयन जनरल इन्स्योरेन्सको सीईओजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको बताए। यसअघि हिमालयन जनरल इन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि सीईओका रुपमा […]


लघुबीमा कम्पनी खोल्ने निष्कर्षमा बीमा समिति, कतिलाई बाँड्दैछ लाइसेन्स ?

बैंकिङ खबर/ बीमा समितिले दर्जन हाराहारीमा लघुबीमा कम्पनीहरुको लाइसेन्स बाँड्ने तयारी गरेको छ । समितिले लघुबीमाको आवश्यकता सम्बन्धी अध्ययन गर्न एक अध्ययन समिति समेत बनाएको थियो । समितिको प्रतिवेदनलाई आधारमान्दै समितिले एक दर्जन कम्पनीलाई लाइसेन्स वितरण गर्न लागेको हो । बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठ, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख […]


बीमा कम्पनीका कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै उजुरी परेपछि उजुरी समेत परेको थियो । गत २० माघमा सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरेको […]


महालक्ष्मी लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक […]


निर्जीवन बीमा कम्पनीहरुद्वारा १९ अर्ब बढी बीमाशुल्क आर्जन

बैंकिङ खबर/ निर्जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १९ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार वित्तीय विवरणको आधारमा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । बीमा समितिले प्रकाशन गरेको निर्जिवन बीमा कम्पनीहरुको वित्तीय विवरणको आधारमा शिखर इन्स्योरेन्स […]