बीमा कम्पनीलाई पूँजीवृद्धि गर्न सकस !

बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । समितिको निर्णयसँगै अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब पुग्नेछ । समितिको निर्देशनसँगै बीमा कम्पनीलाई पूँजीवृद्धिका लागि थप सकस हुने […]


बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिः जीवन बीमाको ५ अर्ब, निर्जीवनको २.५ अर्ब !

बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । समितिको निर्णयसँगै अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब पुग्नेछ । पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई एक महिना अवधीभित्र बीमा […]


बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण

बैंकिङ खबर/ बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ। मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन्। यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण […]


प्रभु लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा ४ जना चयन

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मीलाई चयन गरेको छ । चौथो वार्षिक साधारण सभाले समूह“क” संस्थापक समूहका शेयरधनीकातर्फबाट सञ्चालक डा. […]


अफगानिस्तानः सबै बीमा कम्पनीहरुलाई प्रतिबन्ध !

बैंकिङ खबर/ अफगानिस्तानमा रहेका सबै बीमा कम्पनीहरुलाई प्रतिबन्ध लगाइएको छ । तालिबानले शुक्रबारदेखि अफगानिस्तानमा संचालित सबै बीमा कम्पनी अनिश्चितकालका लागी बन्द गराएको हो । बीमा कम्पनीलाई तालिबानी सरकारकोे तर्फबाट पठाइएको पत्रमा कार्यवाहक सरकारले सार्वजनिक र निजी बीमा कम्पनीको सबै गतिविधि स्थगनको घोषण गरिएको खामा प्रेसले जनाएको छ । तालेबानको पत्रमा भनिएको छ, ‘बीमा उद्योगको भावना […]


नेसनल लाइफकी अध्यक्ष सिंहद्वारा सपथ ग्रहण

बैंकिङ खबर/ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्। अध्यक्ष सिंहले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी हुन्। गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनः निर्वाचित […]


गुराँस लाइफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई सम्पत्ति शुद्धीकरण तालिम

बैंकिङ खबर/गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका अभिकर्ताहरुको लागि सम्पत्ति शुद्धीकरण सम्बन्धी (एएमएल/सीएफटी) तालिम सञ्चालन गरेको छ। कम्पनीले पोखरमा राष्ट्रिय स्तरको सम्पत्ति शुद्धीकरण तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जानकारी कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रमको प्रस्तुती कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले गरेका […]


अजोड इन्स्योरेन्स लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा सम्झौता

बैंकिङ खबर/भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।‬‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए । सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर […]


‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक […]


सगरमाथा इन्स्योरेन्स कम्पनीद्वारा एम्बुलेन्स हस्तान्तरण

बैंकिङ खबर/उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पूनर्निर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको थियो । त्रियुगा न.पा. वडा नं. ५ स्थित स्वास्थ्य चौकीमा शनिबार आयोजित एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई […]