पूँजी बढाउन नसके मर्जरमा जानुस्: अध्यक्ष सिलवाल

बैंकिङ खबर/ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिलाई पूँजी बढाउन नसके मर्जरमा जान आग्रह गर्नुभएको छ । बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समसामयिक विषयमा बिहीबार भएको छलफलमा अध्यक्ष सिलवालले भन्नुभयो, ‘तोकिएको अवधि भित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्याउन नसके मर्जरमा जानुस् ।’ बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको […]


प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिको चैत १६ गते बसेको बैठकले सर्वसम्मत रुपमा अमात्यलाई अध्यक्ष चयन गरेको हो । सञ्चालक समितिका अध्यक्ष डा. आत्मराम घिमिरेले दिएको राजीनामा स्वीकृत गरी अमात्यलाई जिम्मेवारी दिएको हो । डा. घिमिरेले बुधबार गतेदेखि नै लागू हुने गरी अध्यक्ष तथा सञ्चालक पदबाट […]


बीमा गरेपछि कसरी हुन्छ जोखिम व्यवस्थापन ? बुझ्नै पर्ने तीन बुँदा :

बैंकिङ खबर । बीमालाई जोखिम व्यवस्थापनको साधन भनिन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । यही काम बीमाले गर्ने गर्दछ । न्यूनतम खर्च (बिमाशुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो । विशेषज्ञका […]


महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक

बैंकिङ खबर/ महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणका लागि सार्वजनिक गर्नुभएको हो । प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको छ। क्यालेन्डर सार्वजनिक कार्यक्रममा सञ्चालकहरु उमेशलाल श्रेष्ठ र […]


यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

बैंकिङ खबर/ यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तिन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ । कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका […]


आधुनिक नेपाल लाइफ पाठशालाको समुद्घाटन

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ। कम्पनीले आज कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको हो । बीमा समितिका अध्यक्षसूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त […]


बीमा कम्पनीलाई पूँजीवृद्धि गर्न सकस !

बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । समितिको निर्णयसँगै अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब पुग्नेछ । समितिको निर्देशनसँगै बीमा कम्पनीलाई पूँजीवृद्धिका लागि थप सकस हुने […]


बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिः जीवन बीमाको ५ अर्ब, निर्जीवनको २.५ अर्ब !

बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । समितिको निर्णयसँगै अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब पुग्नेछ । पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई एक महिना अवधीभित्र बीमा […]


बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण

बैंकिङ खबर/ बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ। मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन्। यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण […]


प्रभु लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा ४ जना चयन

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मीलाई चयन गरेको छ । चौथो वार्षिक साधारण सभाले समूह“क” संस्थापक समूहका शेयरधनीकातर्फबाट सञ्चालक डा. […]