महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे विशेष साधारण सभा सम्पन्न, मर्जर कमिटी गठन

बैंकिङ खबर/ महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गर्नु भएको थियो । कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर उद्घाटन गर्नु भएको सभामा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहभागी सदस्यहरुको स्वागत गर्दै विशेष साधारण सभा गर्नुको […]


नेपाल लाइफ इन्स्योरेन्सः देशकै नं.१ बीमा कम्पनी

  बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनीको रुपमा रहेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याममार्फत “नेपालकै नंं १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गरिसकेको छ । कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आ.व. २०७८/७९ […]


हिमालयन र एभरेष्टले पाए सैद्धान्तिक सहमति

बैंकिङ खबर/ हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट सैद्धान्तिक सहमति पाएको छ । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेसँगै आवश्यक काम कारबाही अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभएका छ । दुई कम्पनीले गत बिहीबार एक आपसमा गाभ्ने/गाभिने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सगरमाथा इन्स्योरेन्ससँग मर्जरको लागि […]


राष्ट्र बैंकद्वारा किसान लघुवित्तको बोनस सेयर कटौती

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस सेयर कटौती गरेको छ। राष्ट्र बैंकले गत वैशाख २१ गते संस्थालाई पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरमा कटौती गरेको हो। यसअघि किसान लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत […]


धमाधम मर्जरको बाटो रोज्दै इन्स्योरेन्स कम्पनी

बैंकिङ खबर/ बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका छन् । बिहीबारमात्रै हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीबीच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ । यस्तै […]


प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाईं नियुक्त

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाईं नियुक्त हुनुभएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि लागू हुने गरी प्रसाईंलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । बीमा समितिले स्वीकृति दिएपश्चात […]


नेपाल लाइफ २२ औं वर्षमा प्रवेश

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै […]


हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने

बैंकिङ खबर/ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुने भएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् । बिहीबार दुई संस्थाका अध्यक्षले मर्जरमा जाने विषयमा सम्झौता गरेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी […]


यूनाइटेड इन्स्योरेन्सलाई ‘बेष्ट जनरल इन्स्योरेन्स’ अवार्ड

बैंकिङ खबर/ छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्थरको तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ र अवार्ड २०२१ मा नेपालबाट बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर अवार्डबाट यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लिमिटेड सम्मानित भएको छ । उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]


बीमा कम्पनीहरुलाई बेलैमा चुक्ता पुँजी बढाउन समितिको ताकेता

बैंकिङ खबर/ बीमा समितिले बेलैमा चुक्ता पुँजी बढाउन बीमा कम्पनीहरुलाई ताकेता दिएको छ । हालै पुँजी वृद्धिको योजना पनि मागेको समितिले नसक्नेले विकल्प दिनुपर्ने जनाएको छ । विकल्पमा कम्पनीहरु मर्जरमा पनि जान सक्ने बाटो खुला गरिएको छ । जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनैपर्ने व्यवस्था […]