Tuesday , July 17 2018

बीमा

एलआईसी नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड

लाइफ इन्स्योरेन्स कर्पोरशन (एलआईसी नेपाल) लाई इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड, २०१८ (Emerging Asia Inusurance Award, 2018) अन्तर्गत Best Service Provider in Life Insurance Award, Best Customer Orientation in Life Insurance Award र Growth in Life Insurance Award प्राप्त भएको छ …

Read More »

नेपाल बीमक संघको लघुबीमा तालिम सम्पन्न

नेपाल बीमक संघले मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुका लागि २ दिने तालिम सञ्चालन गरेको छ । नेपाल बीमक संघले जेष्ठ १३ र १४ गते सञ्चालन गरेको तालिममा संघका प्रमुख कार्यकारी अधिकृत द्रोण प्रसाद आचार्य, लुम्बिनी जनरल इन्सुरेन्सका प्रमख कार्यकारी …

Read More »

प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा

प्रभु इन्स्योरेन्स लिमिटेडको बिशेष साधारणसभा जेठ १० गते सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गरेको छ ।  कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी निविरोध निर्वाचित  भएका  छन् भने …

Read More »

प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । साथमा, उक्त संशोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीम समिति वा अन्य नियमनकारी निकायले …

Read More »

अर्थमन्त्रीले औँल्याए बीमा व्यवसाय सुधारका चार उपाय

डा. युवाराज खतिवडा । बीमा एउटा सेवाको व्यापार हो । यहाँ सेवा आयात र निर्यात दुवै हुन्छ । हामीले पुनर्बिमा मार्फत सेवा बढी नै आयात गरिरहेका छौँ । अब बीमा सेवा निर्यात गर्नुपर्छ । यसमा बीमा कम्पनीहरुको भूमिका पनि महत्वपूर्ण …

Read More »

सिद्धार्थ इन्स्योरेन्सले माग्यो ७० जना कर्मचारी

बैंकिङ खबर । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ७० जना कर्मचारी मागेको छ । कम्पनीले अफिसर, मेनेजर तथा एसिस्टेन्ट तहमा विभिन्न १० पदमा दरखास्त आह्वान गरेको छ । आवेदन दिने म्याद ६ जुनसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।  थप जानकारी …

Read More »

सानिमा लाईफ इन्स्योरेन्स र गैर आवासीय नेपाली संघबीच सम्झौता

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघवीच संस्थाका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा NRNA का तर्फबाट …

Read More »

बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक नियुक्त

बैंकिङ खबर । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक नियुक्त भएका छन् । मन्त्रीपरीषदको बैठकले पाठकलाई आगामी तीन वर्षका लागि प्रशासकमा नियुक्त गरेको हो ।  अर्थमन्त्रालयले जेठ २ गते तीन जनालाई नियुक्तिको लागि सिफारिस गरेको थियो । पाठक कृषि विकास …

Read More »

प्रभु लाइफ इन्स्योरेन्सको लेखनाथ शाखाबाट कारोबार सुरु

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ ३ गते विहिवारदेखि आफ्नो शाखा कार्यालय लेखनाथ पोखराको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । कम्पनीको संस्थागत शेयरधनी सांग्रिला डेभलपमेन्ट  बैंकका अध्यक्ष डा. रबिन्द्र श्रेष्ठले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । कार्यक्रममा डा. श्रेष्ठले …

Read More »

बीमाको सम्पूर्ण रकम बैंकिङ प्रणालीमार्फत

बैंकिङ खबर । अब सबै प्रकारको बीमाशूल्कको भुक्तानी बैंकिङ प्रणालीमार्फत हुने भएको छ । बीमा समितिले बीमा शुल्कवापत आउने रकमको भुक्तानी प्वाइण्ट अफ सेल्स(पस) मेशिनमार्फत लिने व्यवस्था गर्न सबै बीमा कम्पनीहरु लाई निर्देशन दिएको छ । समितिद्धारा जारी सम्पत्ति शुद्धीकरण …

Read More »
× Success! This alert box could indicate a successful or positive action.