बीमा कलेज स्थापना गरिने

बैंकिङ खबर/ नेपालमा बीमा कलेज स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा कलेज स्थापना गरिने बताउनुभयो ।


मर्जर/प्राप्तिको प्रक्रियामा रहेका बीमा कम्पनीले नयाँ कर्मचारी भर्ना गर्न नपाउने

बैंकिङ खबर/ मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका बीमा कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्न नपाउने भएका छन् । बीम समितिले बीमा कम्पनीहरुलाई नयाँ कर्मचारी भर्ना गर्न रोक लगाएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समितिले मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरूलाई नयाँ कर्मचारी भर्नामा रोक लगाइएको छ । मर्जर तथा प्राप्तिको बाटो रोजेका कम्पनीहरूलाई […]


प्रभु लाइफको सीइओमा प्रसाईं

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीइओ)मा सन्तोष प्रसाईं नियुक्त हुनुभएको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरी स्वीकृतिका लागि बीमा समिति पठाएको थियो । बीमा समितिको स्वीकृति पश्चात कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले प्रसाईंलाई सोही दिनदेखि लागू […]


मजबुद बन्दै प्रभु इन्स्योरेन्स : हरेक सूचकमा अब्बल

बैंकिङ खबर/ नेपालमा रहेका इन्स्योरेन्स कम्पनीमध्ये अग्रणी स्थानमा रहेको कम्पनी हो प्रभु इन्स्योरेन्स । यस कम्पनीले हाल २६ औँ वार्षिकोत्सव समेत बनाइ सकेको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालभर आफ्ना नेटवर्कहरूमार्फत विभिन्न जीवन बीमा उत्पादन र सेवाहरू उपलब्ध गराएर ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।  नेपाली जनताको आवश्यकता अनुसारको जीवन बीमा सेवामार्फत सेवा प्रदान […]


अजोड इन्स्योरेन्समा खत्रीको दोस्रो कार्यकाल थप

बैंकिङ खबर/ अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीलाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । कम्पनीको संचालक समितिको बैशाख ५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ वर्ष थप गरी गरिएको हो । उक्त निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश भएकोमा समितिबाट […]


बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने

बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्षमा बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने नीति लिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताउनुभयो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने बताउनुभयो । उहाँले कृषि तथा पशुपधन […]


लघुबीमा कम्पनीको लाइसेन्सका लागि दर्जन बढी कम्पनीले दिए निवेदन

बैंकिङ खबर/ एक दर्जनभन्दाबढी कम्पनीले लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति मागेका छन् । १२ वटा कम्पनी लघुबीमा कम्पनीको लाइसेन्स माग्दै नियामक निकाय बीमा समितिमा निवेदन दिएका हुन् । समितिले लघुबीमा सम्बन्धि गरेको अध्ययनले बजारमा बीमा कम्पनीहरूबाट लघुबीमा कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो । सो अध्ययनले लघुबीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि छुट्टै कम्पनीको आवश्यकता रहेको प्रतिवेदन […]


नेपाल लाइफ: बीमा जनचेतना जगाउँदै

बैंकिङ खबर/ नेपाल लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजारचोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम‘अमूल्य जीवन’प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास […]


नेपाल लाइफका अभिकर्तालाई नयाँ अफर, टार्गेट पूरा गरे हेलिकप्टरबाट गोसाइकुण्ड दर्शन

बैंकिङ खबर/ नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि नयाँ–नयाँ योजनाहरु ल्याउने गरेको छ ।  कम्पनीले हालै आफ्ना अभिकर्ताहरुका लागि नयाँ योजना सार्वजनिक समेत गरिसकेको छ । जेठ महिनामा टार्गेट पूरा गर्ने अभिकर्तालाई नेपाल लाइफले हेलिकप्टबाट गोसाइकुण्ड दर्शन गराउने व्यवस्था गरेको छ । यसका लागि अभिकर्ताले जेठ […]


नेशनल लाइफ र एक एक पाईला फाउण्डेशनबीच सम्झौता

बैंकिङ खबर/  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र एक एक पाईला फाउण्डेशन संस्थाबीच सम्झौतापत्रमा भएको छ। सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाईला फाउण्डेशन संस्थाबीच आज सम्झौता भएको हो । सम्झैतापत्रमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका […]