नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सौराहामा

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय ‘बिजनेस एक्सलेन्स कन्फ्रेन्स’ चितवनको सौराहामा सम्पन्न गरेको छ। ‘अ बाउन्स ब्याक इयर ०७९/८०’ नाराका साथ सम्मेलन आयोजना गरिएको थियो। उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो। सञ्चालक बिमल प्रसाद ढकालले सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास […]


२७ औँ वर्षको यात्रामा सगरमाथा इन्स्योरेन्स, चुक्ता पुँजी १ अर्ब ३३ करोड

बैंकिङ खबर/ सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश गरेको छ । गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीको सुरुमा ३ करोड ६ लाख रुपैयाँ चुक्त पुँजी रहेको थियो । कम्पनीको अहिले चुक्ता पुँजी १ अर्ब ३३ करोड ३६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । […]


साढे दुई करोड रुपैयाँ बीमा रकम लिन नक्कली बिहे गरेर ‘श्रीमान’को हत्या

बैंकिङ खबर/ सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन विकको नाममा गरिएको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा बापतको नगद २ करोड ५० लाख रूपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ […]


गुराँस लाइफद्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

बैंकिङ खबर/गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको वार्षिक नगद फिर्ता जीवन बीमा गराएका थिए । कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनससहित ५२ लाख ५५ […]


तीन बीमा कम्पनीको नयाँ बोनसदर, कुनको कति ?

बैंकिङ खबर/ तीन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात् यी कम्पनीहरूले बीमितलाई दिने बोनस दर सार्वजनिक […]


बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न बीमा समितिको आग्रह

बैंकिङ खबर/ बीमा समितिले बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको छ । समितिले बिहीबार एक सूचना जारी गर्दै अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको हो । बीमा अभिकर्ता तथा सर्भेयरहरुको इजाजतपत्रहरु प्रत्येक चैत मसान्त भित्रमा नवीकरण गरिसक्नु पर्ने व्यवस्था रहेको छ । त्यस अनुसार २०७९ को लागि नवीकरण गराउन छुट […]


‘अबको ५/७ वर्षमा पूँजीका हिसाबले बीमा कम्पनीले बैंकहरुलाई जित्छ’

सूर्य प्रसाद सिलवाल अध्यक्ष, बीमा समिति काठमाडौं उपत्यकामै १२ प्रतिशत भन्दा बढी नागरिकले बीमा गरेका छैनन् । उपत्यकामै यस्तो अवस्था छ भने अन्य क्षेत्रमा कस्तो होला ? यसको आँकडा धेरै ठूलो छ । बीमाको बारेमा बुझाउन नसकेकाले यस्तो अवस्था आएको हो । मान्छेले नजानेर, वा नबुझेर नै बीमा नगरेका हुन् । धेरै नागरिकले बीमा नगरेको […]


जनरल इन्स्योरेन्स कम्पनी र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता

बैंकिङ खबर/ जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि, बुटवलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि, को तर्फबाट प्रबन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गर्नुभएको छ […]


जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

बैंकिङ खबर/  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्रा.डा.रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ । यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि= बाट औषधोपचार […]


एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी

बैंकिङ खबर/ निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच आइतबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका चेयरम्यान राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बिमा प्रडक्टहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका […]