Tuesday , July 17 2018

बीमा

सानिमा लाईफ इन्स्योरेन्स र नेपाल मेडिसिटि अस्पतालबीच सम्झौता

सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता भएको छ । जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पतालले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने भएको छ । नेपाल …

Read More »

प्रभु इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । प्रभु इन्स्योरेन्स लिमिटेडले चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । साउन १० गतेसम्म निष्काशन खुला हुने सेयरमा जेठ १३ गतेसम्म कायम सेयरधनीले  आवेदन दिन पाउनेछन् ।  कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ …

Read More »

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा …

Read More »

गरिमा विकास बैंक र सूर्यालाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

गरिमा विकास बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । २०७५ जेष्ठ २७गते आईतबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल …

Read More »

कन्काई विकास बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

कन्काई विकास बैंकले एलआईसी नेपालसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य र एलआईसी नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले झापाको दमकमा आयोजित एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे ।  कार्यक्रममा बैंकका प्रमुख कार्यकारी …

Read More »

प्रभु लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता 

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु लाइफ इन्स्योरेन्सका नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे ।  यससँगै, …

Read More »

सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीले १६.८० प्रतिशत बोनस सेयर पाउने

बैंकिङ खबर । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले १६.८० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको मंगलबार बसेको संचालक समितिको २१३औँ वैठकले गत आर्थिक वर्षको मुनाफा तथा वितरणयोग्य  प्रिमियर रकमबाट हाल कायम चुक्तापुँजीको १६.८० प्रतिशतले हुने १२ करोड १२ …

Read More »

मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

मेगा बैंक नेपाल लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर …

Read More »

सानिमा लाइफ इन्स्योरेन्सले उद्घाटन गर्यो थप तीन शाखा

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीस्थित बुटवल शाखाको विधिवत् उद्घाटन गरेको छ । कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईलगायत स्थानीयहरु समेतको समुपस्थितिमा आइतबार उक्त शाखाको उद्घाटन गरिएको हो । प्रचार प्रसारको माध्यमबाट सर्वसाधारणमा वीमा चेतना जगाई नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक …

Read More »

बीमा कम्पनीहरुले लघुबीमा कारोबार १० प्रतिशत पुर्याउनुपर्ने

बैंकिङ खबर । बीमा कम्पनीहरुले आफ्नो कुल बीमा कारोबारमध्ये लघु बीमाको कारोबार कम्तीमा १० प्रतिशत पुर्याउने व्यवस्था गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दुई वर्षभित्रमा बीमा कम्पनीहरुले आफ्नो कुल बीमा कारोबारमध्ये लघु …

Read More »
× Success! This alert box could indicate a successful or positive action.