नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै […]


पुनर्बीमाका अध्यक्ष घिमिरेले दिए राजीनामा

बैंकिङ खबर/नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष रविन्द्र घिमिरेले राजीनामा दिनुभएको छ । नेपाल बीमा प्राधिकरणले निर्देशनको अवज्ञा गरेको भन्दै अध्यक्ष घिमिरेलाई कारबाही गर्ने तयारी गरेको थियो । घिमिरेले भने कारबाही हुनु भन्दा अगावै पदबाट राजीनामा दिनुभएको हो । कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनको विरुद्धमा अध्यक्ष घिमिरेले सञ्चालक समितिबाटै निर्णय गर्नुभएको थियो […]


मंगलबारदेखि कोरोना बीमाको दाबी भुक्तानी

बैंकिङ खबर/कोरोना बीमाको दाबी भुक्तानी मंगलबारदेखि हुने भएको छ । कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ मंगलबारदेखि भुक्तानी हुने भएको हो ।  गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहवरमा कम्पनीहरुसँग बसेको बैठकले भोलिदेखि रकम भुक्तानी गर्ने निर्णय भएको थियो । संघका अनुसार नेपाल पूनर्बीमा कम्पनीले […]


नेशनल लाईफको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा सचेतना प्रवद्र्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु¥याउनुपर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप आयोजना गरिएको यी कार्यक्रमहरुमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो । कम्पनीका अभिकर्ताहरु […]


प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश खनाल नियुक्त

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन हुनुभएको छ । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई प्रतिनिधि मनोनित गरि प्रभु इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक खनालले कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नुहुनेछ । खनाल कोषका […]


सात कम्पनीलाई लघुबीमाको लाइसेन्स

बैंकिङ खबर/ बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको […]


नेशनल लाइफको अभिकर्ता  प्रशिक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरा मा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो ।  प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय […]


नेपाल लाइफद्वारा ५.०३ अर्वको मृत्यु दावी भुक्तानी

बैंकिङ खबर/ नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्त सम्ममा ५.०३ अर्व मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक […]


नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको […]


नेपाल लाइफको २२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहितका प्रस्ताव पारित

बैंकिङ खबर/ नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ । यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/७८ को वासलात, […]