Saturday , January 21 2017

बीमा

सगरमाथा इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको आठ लाख ४६ हजार सात सय ९१ कित्ता बोनस सेयर आइतबार नेप्सेमा थपिएको हो ।    

Read More »

७० बर्षको बीमा इतिहास असफल देखियो बीमा समिति, बीमाको पहुँचमा किन थोरै नागरिक ?

वि.सं.२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना भए पश्चात अन्य क्षेत्रहरुमा जस्तै बीमा क्षेत्रमा पनि परिवर्तनहरु देखा परे । परिवर्तित सन्दर्भलाई मनन गरी वि.सं. २०४९ सालमा बीमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै नयाँ बीमा ऐन २०४९ जारी गरियो । ऐनको प्रस्तावनामा नै स्पष्ट …

Read More »

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ पुस २७ गतेदेखि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ साधारण सेयर (एफपिओ) आगामी पुस २७ गतेदेखि खुला हुने भएको छ । कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ विक्री खुला गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफलाई प्रति कित्ता …

Read More »

बीमा समितको अध्यक्षमा चिरञ्जीवि चापागाँई

बीमा समितको नयाँ अध्यक्षमा चिरञ्जीवी चापाँगाई नियुक्त भएका छन् । आगामी ५ बर्षे कार्यकालका लागि बीमा समितिको कार्यकारी अध्यक्ष पदमा चापागाँई नियुक्त भएका हुन् । शिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गत बिहिबार बसेको मन्त्री परिषद्को बैठकले चिरञ्जीवि चापाँगाईलाई …

Read More »

२० प्रतिशत बोनस सेयर जारी गर्दै प्रिमियर इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको २३ औं बार्षिक साधारणसभाबाट हाल कायम रहेको चुक्ता पूँजीको २० प्रतिशत रकमबाट हुन आउने ७ करोड ४७ लाख ५० हजार ६ सय ८० रुपैंया वोनस सेयर …

Read More »

३० लाख ९६ हजार कित्ता एफपिओ निश्काशन गर्ने तयारीमा नेपाल लाईफ

एफपिओ निष्काशनका लागि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । इन्स्योरेन्स कम्पनीले धितोपत्र बोर्डबाट १४ सय २५ मा एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । बोर्डले अनुमति दिए पछि इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार भन्दा …

Read More »

बीमा समिति अध्यक्ष नियुक्तिमा विवाद

नवराज कुँवर–  अर्थमन्त्रीले बीमा समितिको अध्यक्ष आजै (विहिबार) नियुक्त गर्ने तयारी गरेपनि विवादका कारण नियुक्ति प्रक्रिया अल्झिएको छ । श्रोतका अनुसार अर्थमन्त्री कृष्णबहादुर महराले सिफारिस गरेका नाममा माओवादी केन्द्रकै केही नेता र मन्त्रीहरुले आ–आफ्नो पक्षकालाई नियुक्त गर्न दबाब दिएपछि आज …

Read More »

बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरेको चर्चा

नवराज कुँवर यही पुस ७ गतेबाट बीमा कम्पनीहरुको नियमक बीमा समितिको अध्यक्ष पद रिक्त छ । सरकारले सोही दिन समितिमा नयाँ अध्यक्ष ल्याउने तयारी गरेपनि अध्यक्ष प्रत्यासीहरुको लामो ‘लाइन’ भएकाले अध्यक्ष नियुक्तिको प्रक्रिया लम्बिएको छ । तर भोलि अर्थात बिहिबार …

Read More »

बीमा समिति अध्यक्षमा तीन जनाको नाम सिफारीस

अर्थ मन्त्रालयले बीमा समिति अध्यक्षमा तीन जनाको नाम सिफारीस गरेको छ । जस  अनुसार डा. रवीन्द्र घिमिरे, रमेश कुमार भट्टराई र चिरञ्जीवी चापागाईंको नाम मन्त्रालयले सिफारीस गरेको हो । यी नामहरु मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरि मन्त्री परिषद बैठकले एकजनालाई बीमा …

Read More »

कास्की पुग्यो स्वास्थ्य बीमा कार्यक्रम, दर्ता टोली घरघरमै

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले मङ्गलबारदेखि कास्कीमा सामाजिक स्वास्थ्य बीमाको दर्ता सुरु गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा मङ्गलवार आयोजित कार्यक्रममा सांसद यज्ञबहादुर थापा र शारदा पौडेलले जनही दुई हजार पाँच सय रुपैयाँ तिरी  स्वास्थ्य बीमाको फाराम भरेर कार्यक्रमको …

Read More »