Saturday , February 25 2017

दृष्टिकोण

सांसद प्रभु शाहले औँल्याए बैंकलाई गाउँसँग जोड्ने आठ सुत्र

प्रभु शाह – संविधान निर्माण भई पूर्णताको क्रममा छ । संविधान कार्यान्वयन भएपछि एक ढंगको राजनीतिक दायित्व पुरा भई परिवर्तन संस्थागत हुन्छ । त्यसपछि हाम्रो पहिलो र मुख्य प्राथमिकता भनेकै मुलुकको आर्थिक समृद्धि हुनेछ । यसको लागि उत्पादनको मात्रालाई बढाई गुणात्मक …

Read More »

गरिबमाथि लगानी गर्न किन चाहाँदैनन् बैंकहरु ?

नवराज कुँवर – मुलुकको आर्थिक समृद्धिका लागि बैंक तथा वित्तीय क्षेत्रको भूमिका महत्वपूर्ण मानिन्छ । द्धन्द्धको पृष्ठभूमि पार गरेर आएको हाम्रोजस्तो मुलुकको जर्जर अर्थतन्त्रमा  मलम लगाउन बैंकिङ क्षेत्रको अझै विशिष्ट भूमिका रहन्छ । हाल अन्तर्राष्ट्रिय अर्थ व्यवस्थामा तीव्ररुपमा उदारीकरण, भूमण्डलीकरण र …

Read More »

मुकुन्द अर्यालको नजरमा : वित्तीय संस्थाहरुले भुल्नै नहुने क्षेत्र

मुकुन्द अर्याल – अधिकांश आर्थिक क्षेत्र अस्तव्यस्त रहँदा पनि वाणिज्य बैंकहरू कसरी मुनाफामा छन् ? गत आर्थिक वर्षको वाणिज्य बैंकहरूको मुनाफा देखेर आश्चार्यमा परेका एक विद्यार्थीले केही पहिले राखेको जिज्ञासा हो यो । त्यसो त बैंकहरू न्यून लागतको निक्षेप संकलन गर्छन् …

Read More »

‘चलखेलमा नपरुन् लगानीकर्ता’

शिवप्रसाद अर्याल – अहिले शेयर कारोबारप्रति जनताको उत्सुकता बढेको छ । कतिले त यसलाई रोजगारीको विकल्प बनाएका छन् । यसमा सेवानिवृत्त कर्मचारी र उच्चशिक्षा पढेका व्यक्तिहरू पर्छन् भने सामूहिक लगानी कोषहरू पनि धमाधम बढ्दै छन् । विशेषतः नेपालमा २०४६/४७ को जनआन्दोलनको …

Read More »

सफल बैंकर्स अनिलकेशरी शाहले औँल्याए, सफलताका ‘पाँच सुत्र’ 

मुलुक समृद्ध हुन त्यहाँका नागरिक क्रियाशील, इमान्दार र उद्यमशील हुनुपर्छ । कुनै पनि विकसित देश धनी हुनुपूर्व गरिब नै थियो । यो कुरालाई आत्मसात गर्नुपर्छ । अहिले हामीकहाँ बिजुली छैन, पानी छैन र बाटोघाटो पनि राम्रो छैन । यो नेपालको …

Read More »

गभर्नर डा. चिरंजीबि नेपालले देखाए ‘लघुवित्तका लागि सुनौला अवसर’

नेपाल एउटा संभावनै संभावनाले भरिपूर्ण मुलुक हो । त्यही सम्भावनालाई धेरै विदेशीहरुले आँखा गाडेका छन् । तर हामीले त्यो सम्भावनालाई यथार्थमा परिणत गर्न सकिरहेका छैनौँ । त्यसका लागि राज्यस्तरबाट पहल नभएको पक्कै होइन । तर यहाँ केही चुनौतिहरु छन् । …

Read More »

नयाँ नोटको जतन कसरी गर्ने ? कृष्णहरी बाँस्कोटाका ‘सात टिप्स’

कृष्णहरी बाँस्कोटा । नेपालीको ठूलो चाड दसैंमा छोरी, ज्वाइँ, भान्जी, भान्जालाई टीका लगाएर आशीर्वाद दिँदा नयाँ नोटको दक्षिणा दिने रहर सबै नेपालीमा हुन्छ । दसैंमा नयाँ लुगा किन्ने र मिठो खाने हाम्रो प्रचलन हो । दसैंँमा देवी भगवतीले नयाँ उत्साह …

Read More »

सहकारी नियामक निदाउँदाका बेथिति, कुबेर निरौलाको लेख

कुबेर निरौला- सहकारी ऐन २०४८ आएपछि नेपालमा सहकारी संस्था स्वायत्त हुने अवस्थाको सृजना भयो । त्यसमछि सहकारी संस्थाहरू च्याउसरी स्थापना हुन थाले । अहिले जताततै सहकारी संस्थाका बोर्ड झुण्डिएको देखिन्छ । काठमाडौं उपत्यका र केही शहरी इलाकामा रहेका सहकारी संस्थाको सङ्ख्या …

Read More »

प्लस टु पछि सिए पढ्ने सोच्दैहुनुहुन्छ ? पढ्नुस्, सिए केपी उपाध्यायका सुझावहरु  

हालै कक्षा १२ को परीक्षा प्रकाशित भएको छ । परीक्षाफल प्रकाशित भएलगत्तै उत्तीर्ण विद्यार्थीहरु आ–आफ्नो उद्देश्यअनुरुपका विषय र संकायहरु छान्ने तयारीमा छन् । कतिपय विद्यार्थीहरुमा फर्दर स्टडीका लागि आफुले चाहेको विषय वा क्षेत्रप्रति अझै धेरै जान्ने इच्छा हुन्छ । यी …

Read More »

चिन्तामणि शिवाकोटीको विश्लेषणमा राष्ट्र बैंकका ‘आठ चुनौती’

नेपालको वित्तीय क्षेत्रको विकास करिब एक शताब्दी लामो छ । सदर मुलुकी खाना एवं तेजारथ अड्डा हुँदै आएको यो क्रमले १९९४ सालमा भएको नेपाल बैंकको स्थापनामा ठूलो फड्को मारेको थियो । त्यसैगरी २०१३ सालमा भएको नेपाल राष्ट्र बैंकको स्थापना, २०१६ …

Read More »