Wednesday , July 18 2018

दृष्टिकोण

बरिष्ठ सेयर विज्ञ गोपाल भट्टको विश्लेषण : ‘बुझ्न सके बजार घट्दा पनि लगानीकर्तालाई फाइदै हुन्छ’

सेयर बजारको पछिल्लो उताचढाव सेयर बजारमा भईरहेको पुरानै उतारचढावको निरन्तर श्रृंखला हो । शेयर बजार आफैमा उतारचढाव भईरहने ‘इकोनोमिक भेरिएवल’ अर्थात आर्थिक चर हो । सूचकमा उतारचढाव भईरहनुनै पर्छ । यसले बजारमा आएको सूचनालाई लगानीकर्ताले कसरी मूल्यमा कन्भर्ट गर्छन् भन्ने …

Read More »

रविन्द्र भट्टराईको विश्लेषण : लगानीकर्तालाई ’आतंकित’ बनाइयो

सेयर बजार घटबढ हुनु यसको प्राकृतिक नियम हो । बजार बढेपछि घट्नु, घटेपछि बढ्नु यसको नियमित प्रक्रिया हो । तर, बजार हाम्रो चाहना र इच्छाअनुसार चल्दैन । बजारअनुसार लगानीकर्ताले चल्नुपर्छ । अघिल्लो एक साता बजारमा निरन्तर गिरावट आउँदा लगानीकर्तामा अलिक …

Read More »

डा. तिलक रावलको आर्थिक विश्लेषण, ‘ सुडान बन्न खोज्दैछ नेपाल’

डा. तिलक बहादुर रावल ।  तत्कालीन माओबादी विद्रोहका कारण देशको अर्थतन्त्र तहस–नहस भयो भनिन्थ्यो । हुन पनि त्यतिबेला मुलुकको वित्तीय अवस्थामा ठूलै असर पुगेको थियो । अर्थतन्त्र जर्जर थियो । त्यतिबेलाको विद्रोही माओबादी नै केन्द्रीय राजनीतिमा आइसके पछि केही होला …

Read More »

‘शेयरमा लगानी गर्दा यस्ता कुरामा ख्याल गरौँ’

नरेन्द्रमान श्रेष्ठ – पुँजी बजारको पछिल्लो अवस्थालाई नियाल्ने हो भने शेयर बजारमा लगानीकर्ताहरु बढिरहेका छन् । आईपीओ प्राथमिक शेयरमा होस् वा दोस्रो बजारमा होस्, लगानीकर्ताहरूको आकर्षण बढिरहेकै पाइन्छ । पछिल्लो समयमा प्राथमिक शेयरमा आवेदन दिनेहरूको भीड, नेप्सेले नयाँ रेकर्डहरू कायम गरेको …

Read More »

सुधारका योजनाकार डा. रेवतबहादुर कार्की हेर्नुस्, धितोपत्र बोर्डका आगामी योजनाहरु

पछिल्लो समय लगानीको केन्द्र बनिरहेको शेयर बजार अव्यवस्थित बन्दै गएका कारण लगानीकर्ताहरुको लगानीमा जोखिम थपिँदै गएको चौतर्फी गुनासाहरु आइरहेका बेला गत सालको कार्तिकमा शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षमा अर्थविद् डा. रेवत बहादुर कार्की नियुक्त भए । यसअघि डा.कार्कीले …

Read More »

‘ब्रोकरको कमिशन घटाउँदैमा शेयर बजार व्यवस्थित हुँदैन’

रविन्द्र भट्टराई- लगानीकर्ताहरुले ब्रोकरलाई बुझाउनुपर्ने कमिशनमा कटौती गर्नु सकारात्मक पाटो हो । नेपालमा यति धेरै ब्रोकर कमिशन थियो कि त्यो घटाउनु अपरिहार्य थियो । तर ब्रोकरको कमिशन घटाउँदैमा शेयर बजार व्यवस्थित हुने र लगानीकर्ता ढुक्क हुने अवस्था भने हुँदैन । शेयर …

Read More »

बीमा कम्पनीको पुँजीबृद्धि किन आवश्यक छ ? बीमा समितिका अध्यक्षको विश्लेषण

बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले नै नियमन गर्ने भए पनि बीमा कम्पनीहरुमा चुक्ता पुँजी न्युन छ । त्यसैले बीमा कम्पनीहरुको पुँजी वृद्धि नीतिको आवश्यकता औँल्याउँदै विगत ५ बर्षदेखि नै बीमा समितिले चुक्ता पुँजी वृद्धिसम्बन्धी मस्यौदा तयार पारेको थियो । …

Read More »

दिपेन्द्र बहादुर क्षेत्रीले औँल्याए ‘मौद्रिक नीतिका राम्रा पक्ष’

सरकारले ल्याएको बजेटलगत्तै त्यसका प्रभाव तथा प्राथमिकताहरुलाई अर्थतन्त्रमा कसरी सकारात्मक बनाउन सकिन्छ भन्ने किसिमबाट मौद्रिक नीति ल्याइन्छ । केन्द्रीय बैंकको एक प्रकारको आफ्नै कार्यनीति ‘पे्ररोगेटिभ’ पनि हो । जेठ १५ गते सरकारले बजेट ल्यायो र यो बजेट ठूलो परिमाणको छ …

Read More »

‘मौद्रिक नीति कसिलो आउनुपर्छ’ : बरिष्ठ अर्थविद रामप्रसाद ज्ञवालीको सुझाव

मौद्रिक नीतिको मुख्य उद्देश्य माग पक्षबाट सृजना हुने मूल्य वृद्धिलाई नियन्त्रण गर्ने, वित्तीय स्थायित्वलाई सुदृढ तुल्याउने तथा वित्तीय विकासमार्फत् आर्थिक विकासमा टेवा पुर्याउने तथा बाह्य क्षेत्र स्थिति कायम गर्ने नै हो । तर यो वर्ष ‘विस्तारकारी’ बजेटबाट हुने मूल्यवृद्धि नियन्त्रण …

Read More »

लघुवित्त विकास बैंकर्स संघका अध्यक्षको सुझाव : ‘दुई गुणामात्रै पुँजी वृद्धि गर’

धर्मराज पाण्डे, अध्यक्ष, लघुवित्त विकास बैंकर्स संघ- राष्ट्र बैङ्कले २०७४ सम्ममा बाणिज्य बैङ्कहरुलाई ८ अर्ब, राष्ट्रिय विकास बैङ्कलाई २ अर्ब ५० करोड, राष्ट्रिय वित्त कम्पनीलाई ८० करोड र विकास बैङ्क तथा जिल्लामा कार्यरत रहेका क्षेत्रगत वित्तीय संस्थाहरुलाई पूँजी बृद्धिको योजना …

Read More »
× Success! This alert box could indicate a successful or positive action.