कृषि कर्जा र कर्जा प्रवाहका चुनौतिहरु :

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि जारी गरेको मौद्रिक नीतिले निजी क्षेत्रबाट पर्याप्त प्रसंशा बटुल्न सफल हुनका साथै कृषि मैत्री समेत रहेको चर्चा पायोे । कृषि विकास बैंकलाई कृषि कर्जाको अगुवा बैंकको जिमेवारी दिने लगायत कृषि कर्जाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रमहरुको घोषणा मौद्रिक नीतिले गरेको छ । उक्त नीति अनुरुप अब वाणिज्य बैंकहरुले २०८० […]


नेपाली रुपैँया कमजोर हुनुका कारणहरु

उदिप लुइटेल- साधारण शब्दमा मुद्रा भन्नाले नगदको रूपमा चलनचल्तीमा रहेको बैंक नोट बुझिन्छ । तर विदेशी विनिमय ऐन २०१९ अनुसार  मुद्रा भन्नाले सबै किसिमको करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक, ड्राफ्ट, ट्राभलस चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड सम्झनुपर्छ र सो शब्दले बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएका अन्य यस्तै […]


लकडाउन र नेपाली सेयरबजार

उदिप लुइटेल- सामान्यतया सेयर बजार कुनै पनि देशको अर्थतन्त्रको मापक हो । सेयर बजारको गती अनुसार त्यो देशको अर्थतन्त्र कस्तो छ भनेर अनुमान गर्न सकिन्छ । वि.सं १९९३ मा विराटनगर जुट मिल्स र वि.सं १९९४ मा नेपाल बैंक लिमिटेडले शेयर जारी गरेबाट नेपालमा सर्वसाधारणबाट पुँजी संकलन गर्ने काम सुरु भएको हो । धितोपत्र बजारको सञ्चालन […]


सार्वजनिक खरिद र यसका प्रकारहरु

प्रदिप खतिवडा- सार्वजनिक निकायले आफ्नो जिम्मेवारी पुरा गर्न एवम विकासका कार्यहरु सञ्चालन गर्न आवश्यक पर्ने वस्तु तथा सेवा र निर्माण सम्बन्धि मालवस्तुहरुलाई सार्वजनिक खरिद भनिन्छ । सार्वजनिक खरिद ऐन २०६३ ले सार्वजनिक खरिद भन्नाले सार्वजनिक खरिद ऐन २०६३ वमोजिम सार्वजनिक निकायले कुनै मालवस्तु परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने […]


ग्रामीण अर्थतन्त्र र कोभिड–१९

दिवस ढकाल- अर्थशास्त्रीहरुले शहरी अर्थतन्त्र (Urban Economy) लाई अर्थतन्त्रको इन्जिनको रुपमा हेर्ने गरेका छन् भने ग्रामीण अर्थतन्त्रलाई श्रम र कृषिजन्य आपुर्तिको साधनमात्र मान्ने गरेका छन् । ग्रामीण अर्थतन्त्रलाई अझै पनि सरकार तथा अन्तराष्ट्रिय समुदायले अनौपचारिक अथवा असंगठित क्षेत्रको रुपमा सिमीत राख्दै ग्रामीण क्षेत्रमा रहेको अपार सम्भावनालाई ब्यवसाय र औद्योगिक क्रियाकलापमा ढाल्न नसक्दा नेपाल जस्ता बिकासशील […]


लघुवित्तको महत्व बुझीदिनुस् ! नेत्रविक्रम चन्द (बिप्लब) लाई लघुवित्तकर्मीको मार्मिक पत्र

आदरणीय दाजु बिप्लब नमस्कार हामी स परिवार नेपालि अहिले सम्म त आरामै छौ तर यहां समक्ष यो पत्र पुग्ने बेलासम्म भने थाहा छैन किनभने देशै भरी कोभिड ( १९ ) ले आक्रान्त पारेको छ । यो पत्र लेख्दा सम्म त दौडिरेका छौ भेटाउन सकेको छैन तर अब थाकिसकेका छौ कतिखेर भेटाउछ र भेटाएपछि छोड्छ या […]


संकटले बैंकिङ प्रबिधिमा अवसरको ढोका खोलेका छ

अशोक टंडन / बिश्व कोरोना भाइरस (कोभीड १९) का कारण बिश्वले एकखालको  संकट सामाना गरिरहेको  छ। कोरोनाले आज बिश्वमा आम मानिसको जनजीवन प्रताडित बनाएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागी केही समयअगाडि बिश्वका अधिकाश देश लकडाउन स्थितिमा पुगेका थिए तर आर्थिक चलाएमान हुन नसक्दा आम मानिसको जनजीवन कष्टकर हुँदै गएपछि  अहिले सुरक्षाको उपाय अपनाउदै लकडाउन […]


बैंक/वित्त जोगिए मात्रै अर्थतन्त्र जोगिन्छ – नरबहादुर थापाको बिचार

नरबहादुर थापा, वित्तीय विज्ञ तथा अर्थविद कोभिड – १९ नेपालको मात्र समस्या नभएर योे विश्वव्यापी माहामारीको रुपमा आएको एउटा विपत्ति हो । यस विपत्तिका कारण विश्व अर्थतन्त्र निकै नाजुक अबस्थातिर धकेलिँदै छ । जसको प्रभावबाट नेपाली अर्थतन्त्र अछुतो रहन सक्दैन । नेपाली अर्थतन्त्रमा यसले पार्ने प्रभावका बारे विश्लेषण गर्दा हाम्रो अर्थतन्त्रको संरचना हेर्नुपर्ने हुन्छ । […]


नेपालको सन्दर्भमा संगठनात्मक परिवर्तन र विकास

दिवाकर/सन्तोष वर्तमान अवस्थाबाट परिवर्तन अवस्था मार्फत चाहेको अवस्थासम्म सङठनलाई पुर्याउने व्यवस्थित प्रक्रिया नै संगठनात्मक परिवर्तन हो। समय र वातावरणमा सिर्जित बहुसंख्यक परिवर्तन र आयामहरुले विश्व जगतनै एक नयाँ शिखरमा परिमार्जित भएको छ। विश्वव्यापीकरण र खुल्ला अर्थब्यबस्थाको कारण पूरा बिश्व नै आज एउटा गाउँमा कुण्ठित भएको छ । परिवर्तन अंगाल्न नसक्नेहरु आज पनि परिवर्तनको बिरोधको बाजा […]


लघुवित्त क्षेत्रको चुनौतिलाई अबसरमा बदल्ने समय :

अर्जुन प्रसाद पोखरेल / नेपाल राष्ट्र बैंकको तथ्यांकको आधारमा नेपालमा बांणिज्य बैंकहरुको संख्या २७, बिकाश बैंकहरुको संख्या २३, वित्तिय कम्पनिहरुको संख्या २२, पुर्बाधार बिकाश बैंकको संख्या १ र लघुवित्त वित्तिय संस्थाहरुको संख्या ९० मध्ये ४ वटा संस्थाहरुले लघुवित्त सम्बन्धी थोक कर्जाको कारोवार गर्छन् भने बांकी ८६ वटा ग्रामिण बैकिङ पद्धति अनुशरण गर्ने संस्थाहरु छन् । […]