Sunday , April 30 2017

दृष्टिकोण

मर्जरले निम्त्याउने समस्या – समाधानका १० सूत्र

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत दुई वर्षमा न्यूनतम पुँजी ४ गुणा बढाउन निर्देशन दिएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरुमा गाभ्ने र गाभिने क्रमले तीव्रता पाइरहेको छ । केही संस्थाले मर्जरपछि राम्रो क्षमता देखाए पनि धेरै संस्थाबीचको मर्ज …

Read More »

रेमिट्यान्सको भर नपरौँ : सदैव धान्ने छैन देशको अर्थतन्त्र

हरिमान लामा- नेपाली वैदेशिक रोजगारीमा जाने प्रचलनको इतिहास लामै भए पनि अर्थतन्त्र नै रेमिट्यान्समा निर्भर भएको धेरै भएको छैन । तर, नेपाल यतिवेला रेमिट्यान्समा आधारित अर्थतन्त्र भएको मुलुकभन्दा अत्युक्ति नहोला । विशेषगरी सन् १९९६ पछिको एक दशक लामो सशस्त्र द्वन्द्व र …

Read More »

“जहाँ जे फाल्यो त्यही उम्रन्छ, अनि झोला बोकेर विदेश किन ?”

मुलुकमा यो भएन त्यो भएन भनेर चौतर्फी उदासीनताहरु सुनिन्छ । वास्तवमै यस्तै उदासीनताका कारण मुलुकबाट अहिले दिनकै झण्डै दुई हजार युवा विदेशिरहेका छन् । देशबाट युवा शक्तिहरु धमाधम विदेशीन कुनै दृष्किोणबाट हेर्दा पनि मुलुकका लागि राम्रो मान्न सकिँदैन । युवा …

Read More »

शेयर विश्लेषक रबिन्द्र भट्टराई भन्छन् – ‘शेयर बजार अझै बढ्छ’

शेयर कारोबारले मंगलबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । एकै दिन दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार आठ सय ५७ रुपैयाँको कारोबार भएर पुँजी बजारको २३ वर्षे इतिहासमै नयाँ कीर्तिमान बनायो । यही सन्दर्भमा शेयर बजार अकासिनुका कारणबारे …

Read More »

‘बैंकले खाता खोल भनेर मात्र हुँदैन, खाता धान्ने आधार पनि बनाइदिनुपर्छ’

प्रल्हाद गिरी- गरिबी निवारणको लक्षित कार्यक्रमहरूमा मानिसहरुको आय कसरी बढाउने भन्ने कुरा नेपालजस्तो परनिर्भर मुलुकमा महत्वपूर्ण कुरा हो । नेताहरुले भाषण गरेको जस्तो दोहोरो अंकको आर्थिक वृद्धिदर बढाइयो भने मानिसहरुको जीवनस्तर आफ से आफ बढ्ने भन्ने कुरा नितान्त केटाकेटीले गरेको …

Read More »

अधिवक्ता राजाराम श्रेष्ठको विश्लेषणमा ‘नेपाली नोट’ छपाउँदाका कानुनी प्रक्रिया

राजाराम श्रेष्ठ, अधिवक्ता- राजा त्रिभुवनको पालामा २००२ सालदेखि नेपालमा कागजी नोट छाप्न शुरू गरिएको हो । त्यतिबेला नोटमा रुपैयाँको सट्टा मोहर रू. अङ्कित गरिएको हुन्थ्यो । नोट चलनचल्तीमा ल्याएपछि केही समय अष्ट्रेलिया, हल्याण्ड, बेलायतलगायत देशमा नोट छापिँदै आएको थियो । …

Read More »

जीवन बिमा अन्तर्गतको ‘जीवन आनन्द बिमा’ : हेर्नुस् नालीबेली

मनोज कुमार लाल कर्ण – हाम्रो देशमा सबैजसो जीवन बिमा कम्पनीले जीवन आनन्द बिमा योजना विभिन्न नामबाट चिनिने गरी ल्याएका छन् । जीवन आनन्द बिमा योजना सावधिक जीवन बिमापछि सबैभन्दा बढी विक्री हुने जीवन बिमा योजना हो । जीवन आनन्द …

Read More »

असी वर्षसम्म अल्झिएको विकास : लघुवित्त विकास बैंकहरुबाट यसरी भयो सम्भव  

कृष्ण प्रधान –  नेपालमा लघुकर्जाको संस्थागत अवधारणा विक्रम सम्वत् २०४९ सालबाट भित्रिएको थियो ।  २०७३ सालसम्म आईपुग्दा यसले ८० वर्ष पार गरेको छ । यो अवधारणा बङ्गलादेशबाट भित्रिएको हो । पहिलोपटक ‘निर्धन’ नामक गैरसरकारी संस्थाले २०४९ सालमा बङ्गलादेशको ग्रामीण बैङ्किङ …

Read More »

बिमाकर्मी शेखर बरालको नजरमा बिमा कम्पनिका पाँच चुनौतीहरु 

शेखर बराल, सीईओ, युनाईटेड इन्स्योरेन्स बिमा जोखीमको व्यवस्थापन गर्न अपनाइने एक किसिमको सम्झौता हो । बिमाको काम त्यसबेला हुन्छ, जब कसैमाथि जोखीमको स्थिति निम्तिन्छ । यो एउटा जोखिमसँग सम्बन्धित विषय भएकोले कहिले, कहाँ, कसरी र कति बेला हुन्छ भन्ने कुरा …

Read More »

लघुवित्तबारे प्रम केपी ओलीको विश्लेषण

लघुवित्त संस्थाहरुले मुुलुकको ग्रामीण अर्थतन्त्रमा पुर्याएको योगदान सराहनीय छ । खासगरी तल्लो र विपन्न वर्गको जीवनस्तर उकास्न अन्य बैंकहरुको तुलनामा लघुवित्त बैंकहरुले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ग्रामीण क्षेत्रमा रहेका कृषक तथा साना पुँजी भएका व्यवसायीहरुलाई आत्मनिर्भर बनाउनको …

Read More »