Monday , November 20 2017

दृष्टिकोण

व्याजदर करिडोरको महत्व र आबश्यकता : नरबहादुर थापाको विश्लेषण

नरबहादुर थापा, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले गत वर्षदेखि नै व्याजदर करिडोर लागू गरेको थियो । चालू आर्थिक वर्षमा उक्त व्याजदर करिडोरमा परिमार्जन गरी बुधबारदेखि लागू गरिएको छ ।  व्याजदर करिडोरले व्याजदरको एउटा सुरुङ निर्माण गर्छ …

Read More »

सम्पति शुद्धिकरणको लागि छुट्टै संयन्त्रको आवश्यकता

सबीर अली । गैरकानुनी स्रोतबाट आर्जन गरेको सम्पतिलाई कानुनी स्रोतबाट प्राप्त गरेको देखाई, उक्त सम्पतिको वास्तविक स्रोत लुकाएर प्रकृति परिवर्तन गरेर कारोबार छल्ने प्रक्रियालाई सम्पति शुद्धिकरण भनेर बुझिन्छ । सम्पति शुद्धिकरण एउटा आर्थिक अपराध हो जसले विभिन्न जटिल तथा बहुचक्रिय …

Read More »

‘लक्ष्यले डरपोक मानिसलाई पनि सुपरम्यान बनाउँछ’ (बैंकर बुद्धि मल्लको विश्लेषण)

तपाईँले युटुबमा हिन्दी फिल्म ग्याम्बलर हेर्नुभयो भने एक घण्टा १५ मिनेट ५९ सेकेण्डपछि एउटा सिनमा डाक्टरले फिल्मका नायक गोबिन्दालाई भन्छन् – 'तिमिलाई ब्लड क्यान्सर छ, दयाशंकर ।' आफूलाई ब्लड क्यान्सर भएको थाहा पाएपछि जिन्दगीभर डरपोक भई बाँचेको एउटा ईन्स्पेक्टर दयाशंकर (गोबिन्दा) …

Read More »

बैंकिङ जोखिम र त्यसको व्यवस्थापन

रमेश कुमार पोखरेल । सम्भावित हानी नोक्सानीलाई सामान्य अर्थमा जोखिम भनिन्छ । सम्भावना र अनिश्चय जोखिमका जन्मदाता हुन् । शतप्रतिशत निश्चित र शतप्रतिशत अनिश्चित अवस्थामा जोखिमको अस्तित्व रहँदैन । यसको अस्तित्व शुन्य भन्दा माथि र एक भन्दा तल मात्र रहन्छ …

Read More »

नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा

नेपालमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको साइबर सुरक्षाका विषयमा थुप्रै प्रश्न उठ्ने गरेका छन् । एनआइसी एसिया बैंकको स्विफ्ट प्रणाली ह्याक गरेर रकम स्थानान्तरण भएको तथ्य बाहिर आएपछि यस विषयमा अझ धेरै चासो बढेको छ । नेपालको बैंकिङ क्षेत्रमा …

Read More »

अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य र  नेपाली वित्तीय अवस्था

नरबहादुर थापा, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक – विश्वको कुल जनसंख्याको ५० प्रतिशत जनसंख्या वयश्क रहेको तथ्यांक २०१४ मा सार्वजनिक भएको थियो । विश्व बैंकका अनुसार नेपालमा कुल जनसंख्याको ३४ प्रतिशत वयश्क छन् । तर एनेस्कोले ४० प्रतिशत जनसंख्या वयष्क रहेको …

Read More »

नेपालमा कमोडिटिज बजारको वर्तमान अवस्था, सम्भावना र चुनौतिहरु

सुरज घिमिरे – भर्खरै मात्र “बस्तु विनिमय बजार सम्बन्धी ऐन २०७३” आइसकेपछि नेपालमा कमोडिटिज बजारबारेको बहस व्यापक बन्दै गएको छ ।  ऐन अनुसार वस्तु बजारको सुपरिवेक्षण तथा नियमनको अधिकार नेपाल धितोपत्र बोर्डलाई दिइएसँगै यसअघि सेयर करोबारसम्बन्धी आवश्यक नीति निर्माण तथा …

Read More »

नेपालमा सुरक्षित बैंकिङ कारोबारसम्बन्धी व्यवस्था    

रमेश कुमार पोखरेल । फिर्ता हुनेगरी लिए वा दिएको धन कर्जा हो । व्याज वा शुल्क लिई वा नलिई, समय किटान गरी वा नगरी, सुरक्षण राखी वा नराखी र अन्य शर्तहरु राखी वा नराखी कर्जा लिन वा दिन सकिन्छ । …

Read More »

वित्तीय क्षेत्रलाई कसरी सबल बनाउने ? गभर्नर डा. नेपालको विश्लेषण

कुनै पनि मुलुकका नागरिकलाई बैंक तथा वित्तीय संस्थासँग निर्धक्क र खुला रुपमा कारोबार गर्नका लागि प्रदान गरिने चेतना नै वित्तीय साक्षरता हो । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई एउटा प्रमुख एजेण्डाका रुपमा राखेको छ । सरकारले पनि नीति तथा कार्यक्रममा …

Read More »

दशैँको टीका नोटलाई हैन, देउतालाई चढाऔँ

कृष्णहरी बाँस्कोटा । नेपालीको ठूलो चाड दसैंमा छोरी, ज्वाइँ, भान्जी, भान्जालाई टीका लगाएर आशीर्वाद दिँदा नयाँ नोटको दक्षिणा दिने रहर सबै नेपालीमा हुन्छ । दसैंमा नयाँ लुगा किन्ने र मिठो खाने हाम्रो प्रचलन हो । दसैंँमा देवी भगवतीले नयाँ उत्साह …

Read More »