Sunday , April 30 2017

अन्तरवार्ता

‘फाइनान्सको संख्या निकै घट्ने छ’ वित्तीय संस्था संघका अध्यक्षसंगको अन्तर्वार्ता 

  सरोजकाजी तुलाधर नेपाल वित्तीय संस्था संघका अध्यक्ष एवम् गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)का प्रमुख कार्यकारी अधिकृत हुन् । उनकै नेतृत्वमा सन् १९९५ मा गुडविल फाइनान्सको स्थापना भएको हो । गुडविल फाइनान्स नेपालमा संचालित फाइनान्समध्ये बलियो फाइनान्सको रुपमा गनिन्छ । …

Read More »

‘‘हुण्डी’ निरुत्साहित गर्नैपर्छ’

नेपाली आम युवाहरुले गर्व गर्नलायक एक यूवा उद्यमी हुन् डिपि अर्याल । जापानबाट नेपालमा पैसा भित्राउने कार्यमा उनको ठुलो योगदान छ । उनकै नेतृत्वमा जापानबाट नेपालमा औपचारिक रुपमा रेमिट्यान्स भित्रिन सुरु भएको हो । जापनीजहरुले गर्ने मेहनत, उनीहरुले बुझेको समयको …

Read More »

रविन्द्र भट्टराईको सुझाव- ‘चार ‘इ’ जानेपछि मात्रै सेयरमा लगानी गर्नुस्’ 

सेयर विश्लेषक रविन्द्र भट्टराईले १४ वर्षदेखि नेपाली सेयर बजारलाई नियालिरहेका छन् । यो अवधिमा उनले धेरै जनालाई लगानी, व्यवस्थापन, व्यापारबारे तालीम प्रदान गरेका छन् । झण्डै १३ वर्ष शंकरदेव कलेजमा अध्यापन गरेका भट्टराई एक सफल लेखक पनि हुन् । सेयर …

Read More »

‘पूर्वाधार अभावमा रोकियो विकास’

विनोद आत्रेय इमर्जिङ नेपाल लिमिटेडका कार्यकारी अधिकृत हुन् । इमर्जिङ नेपाल लिमिटेड सर्वसाधरणको समेत लगानी रहेको एउटा ‘इन्भेष्टमेन्ट कम्पनी’ हो । यो कम्पनी सरकारका विभिन्न पूर्वाधार विकासका योजनालाई सघाउने गरी स्थापना भएको कम्पनी हो । राष्ट्र बैंकले परिकल्पना गरेको पूर्वाधार …

Read More »

गाउँ समृद्ध बनाउँदै ‘आशा’ लघुवित्त, (अध्यक्ष रामबहादुर पाण्डेसँगको अन्तरवार्तासहित)

गाउँमा युवाहरु कमै छन् । खाडी मुलुकमा जाने लहरै चलेका कारण युवाहरु प्राय गाउँमा भेटिदैनन् । तर गाउँमा बसेका जे जति छन् अव ती यूवाहरुले गाउँमै समृद्धि खोज्न थालीसकेका छन् । यसै कारण पनि लघुवित्त संस्थाहरु गाउँ गाउँमा लगानी गर्न …

Read More »

मर्जरबिनाको मजबुत यात्रामा ‘हिमालयन बैंक’ : सीईओ अशोक राणाको अन्तर्वार्ता

अशोक राणा हिमालयन बैंकका सीईओ हुन् । नेपालका दुर्गम क्षेत्र हिमाल र पहाडका सामान्य जनताका लागि राणा हार्दिक व्यक्ति सावित भएका छन् । विभिन्न सहकारीमार्फत दुर्गम क्षेत्रका जनतालाई लघुवित्त ऋण सेवा उपलब्ध गराउनुका साथै हिमालयन बैंकको प्रवद्र्धन, विकास र विस्तारका लागि उनको …

Read More »

‘सहकारी क्षेत्रका विकृति मेटाउने सुत्रहरु’ (कुबेर निरौलाको अन्तर्वार्ता) 

कुबेर निरौला नेपाल बचत तथा ऋण केन्द्रीय संघ लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । उनी रिलायन्स लोटस फाइनान्सका सहायक महाप्रबन्धक पनि हुन् । लामो समय सहकारी क्षेत्रमा विताएका निरौलालाई एकजना सहकारी विज्ञको रुपमा पनि लिन सकिन्छ । सहकारीको क्षेत्रमा लामो …

Read More »

‘गरिबका झुपडीमा लघुवित्त बैंकहरु’ : रामचन्द्र जोशीसँगको अन्तर्वार्ता

रामचन्द्र जोशी लघुवित्त विकास बैंकर्स संघका उपाध्यक्ष तथा छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । देशभर छरिएर रहेका स–साना पुँजी संकलन गरी कुनै पनि व्यवसायिक कार्यहरु गर्न चाहने दुर्गम भेगका गरिब तथा पिछडिएका वर्गलाई बिनाधितो कर्जा उपलब्ध गराउने …

Read More »

‘कृषकमाथि बैंकिङ लगानी अपरीहार्य’

खेम बहादुर पाठक साना किसान विकास बैंक लिमिटेड तथा कृषि केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष हुन । नेपाली कृषि क्षेत्रको विकास, विस्तार र साना किसानको स्तरोन्नतीका क्षेत्रमा क्रियाशील पाठक आफै एउटा किसान परिवारको पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । देशका अति दुर्गम गाउँका गरिब …

Read More »

आरएसडिसी लघुवित्तमा सेयर हाल्दैहुनुहुन्छ ? हेर्नुहोस् संस्थाको नालीबाली  

बुटवलमा केन्द्रीय कार्यालय रहेको आरएसडिसी लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको करिब ३ बर्ष पछि सर्वसाधारणको लागि साधारण सेयर(ipo) जारी गरेको छ । यस सन्दर्भमा रहेर बैंकीङ्ग खबर डट कमका लागि बुटवल सम्वाददाता अर्जुन ज्ञवालीले आरएसडीसीका प्रमुख कार्यकारी अधिकृत दामोदर …

Read More »