Friday , November 24 2017

अन्तरवार्ता

‘पुँजी वृद्धिले बीमा कम्पनीहरु बलियो बन्नेछन्’ 

बीमा समितिले हालैमात्र बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि निर्देशन दिएको छ । आधा दशकपछि पुँजी वृद्धिका लागि निर्देशन पाएका अधिकांश बीमा कम्पनीहरुले पनि बीमा समितिको निर्देशन स्वागतयोग्य भएको बताएका छन् । यद्यपी बीमा समितिको यो निर्देशन सबै बीमा कम्पनीका लागि …

Read More »

‘४५ सय भारु साट्ने प्रस्ताव स्वीकार्य हुँदैन’ (डेपुटी गभर्नरसँगको अन्तरवार्ता सहित)

भारतले हालै नेपालमा रहेका प्रतिबन्धित भारु सटहीका विषयमा आफ्नो एकल निर्णय सुनाएको छ । भारु सटहीबारे छलफल गर्न काठमाडौँ आएको भारतीय रिजर्भ बैंक (आरबीआई)की कार्यकारी निर्देशक दिपाली पन्त जोशीसहितको टोलीले नेपालीसँग भएको प्रतिव्यक्ति अधिकतम ४५ सय भारुमात्रै साटिदिने आफ्नो निर्णय …

Read More »

‘लघुवित्तमा कर्जा कोषको अभावका कारण चूनौती सृजना भएकोे छ’

रामहरि दाहाल नेपाल लघुवित्त क्षेत्रका अनुभवी, दक्ष, कुशल र प्रखर ब्यक्तित्वको रुपमा चिनिएका व्यक्तित्व हुन् ।नेपालको लघुवित्त क्षेत्रमा २० बर्षे लामो अनुभव सम्हालेका दाहाल लघुवित्त क्षेत्रका बिभिन्न संस्थाहरुमा उप महाप्रबन्धक, महा प्रबन्धक तथा नायब प्रमुख कार्यकारी अधिकृत लगाएतका जिम्मेवारी सफलतापूर्वक …

Read More »

‘सात नम्बर प्रदेशमा नम्बर वान बैंक हुनेछौँ’ : कञ्चन डेभलपमेण्ट बैंकका सीईओ बिरुराम जैशीसँगको अन्तरवार्ता

बिरुराम जैशी कञ्चन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । कञ्चन डेभलपमेण्ट बैंक (सुदूरपश्चिम) नयाँ संघीय संरचनाअनुसार प्रदेश नम्बर सातका तीन जिल्लालाई कार्यक्षेत्र बनाई क्रियाशिल संस्था हो । प्रदेश नम्बर सातमा बलियो तीन जिल्ले बैंकका रुपमा स्थापित यस बैंकले …

Read More »

‘सदूरपश्चिममा ६० प्रतिशतभन्दा बढी मानिस वित्तीय पहुँच बाहिर’

विश्रुत थापा नेपाल राष्ट्र बैंक धनगढी शाखाका निर्देशक हुन् । उनकै नेतृत्वमा रहेको यस शाखाले सुदूरपश्चिम अर्थात नयाँ संरचनाअनुसार प्रदेशन नं. सातअन्तर्गत नौ जिल्लाका बैंक तथा वित्तीय संस्थाका गतिविधिलाई हेरिरहेको छ । नेपालका अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा सुदूरपश्चिम हरेक क्षेत्रमा …

Read More »

‘गरिबी न्युनिकरणमा लघुवित्तको भूमिका महत्वपूर्ण छ’

सरोज घिमिरे नयाँ नेपाल लघुवित्त विकास बैंकका कार्यकारी सञ्चालक हुन् । सञ्चालक समितिमा समेत रहेका घिमिरेले नयाँ नेपाल लघुवित्तको सँस्थागत बिकासका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएका छन् । १० जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्त विकास बैंकले ग्रामीण भेगका विपन्न वर्गहरुलाई …

Read More »

‘लघुवित्तको नियामक निकाय छुट्टै हुनुपर्छ’

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको पछिल्लो समय वित्तीय अवस्था सवल हुँदै गएको छ । केहि समय अगाडी बन्द हुन्छ भनेर आंकलन गरिएको मिर्मिरे माइक्रो फाइनान्सको पछिल्लो वित्तीय अवस्था हेर्दा सक्षम माइक्रोफाइनान्सको रुपमा विकास हुँदै गएको संस्थाको रुपमा लिन सकिन्छ । धेरै …

Read More »

‘सुरक्षाको ग्यारेन्टी नै बीमाको आकर्षण हो’

श्रीमान् कार्की बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका निर्देशक हुन्  । बीमा समितिको ७ दशक लामो यात्रा छ, तर बीमा पहुँचको अबस्था अति न्यून देखिन्छ । तथापी पछिल्लो समय कृषि बीमाको पहुँच बढ्न थालेको छ । २०६९ साल माघ १ …

Read More »

‘राष्ट्र बैंकको नीति उल्लंघन गर्ने बैंकलाई कारबाही गरिन्छ’ : राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डीतसँगको अन्तरवार्ता

पछिल्लो समय बैंकहरुले निक्षेपमा आकर्षण गराउन धमाधम ब्याजदर बढाइरहेका छन् । तरलता अभाव भएको भन्दै बैैंकहरुले धमाधम निक्षेपमा ब्यादजर बढाइरहेका हुन् । बैंकिङ तरलताको समस्यालाई हल गर्न विगतदेखि नै नेपाल राष्ट्र बैंकले प्रसास गर्दै आएको छ । चालु आर्थिक बर्ष …

Read More »

मुलुकमा लगानीका लागि राजनीतिक स्थायीत्व आवश्यक छ (इमर्जिङ नेपालका सीईओ डा.विनोद आत्रेयसँगको अन्तरवार्ता)

विनोद आत्रेय इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । इमर्जिङ नेपाल लिमिटेड सर्वसाधरणको समेत लगानी रहेको एउटा ‘इन्भेष्टमेन्ट कम्पनी’ हो । पछिल्लो समय इमर्जिङ नेपालले उत्पादन मूलक क्षेत्रमा लगानी गर्न विभिन्न प्रक्रियाहरु अपनाइरहेको छ । राष्ट्र बैंकले परिकल्पना गरेको …

Read More »