‘मुसहर र चमार समुदायमा बैंकिङ पहुँच पुगेन’

प्रदेश नम्बर एकअन्तर्गत सुनसरीको धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकले अहिले झापा, मोरङ र सुनसरी जिल्लाहरुमा सेवा दिँदै आइरहेको छ । केहिदिन अघि अविरल बर्षाका कारण आएको बाढीका कारण यस बैंकको कार्यक्षेत्रभित्र ठूलो असर परेको छ । बाढीका कारण ठूलो परिमाणमा धनजनको क्षतिका साथै बैंकिङ क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ । बाढीकै कारण […]


अध्ययन बीना सेयरमा लगानी नगर्नुस्

सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो मात्रामा रहेको छ । सेयर कारोबारबाट धेरै मान्छे खर्बपति भएका छन् भने कतिपय मान्छेहरुले लगानी गुमाएका पनि छन् । सेयर बजारमा जत्तिको आम्दानी छ जोखिम पनि उत्तिकै भएको सेयर बिश्लेषकहरुले बताउँदै आएका छन् । पछिल्लो समय सेयर बजारमा प्रवेश गर्न चाहनेहरुका लागि नेपाली सेयर बजारमा लगानीको जोखिम कत्तिको […]


ब्याजदर किन घटबढ हुन्छ ? हेर्नुस नरबहादुर थापासँगको अन्तरबार्ता

अझै पनि नेपालमा करिब ६० प्रतिशत नागरिकहरु बैंकिङ पहुँचभन्दा बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । सबै नेपालीमाझ बैंकिङ पहुँच पुर्याउनका लागि मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले विगत केहि बर्षदेखि ‘वित्तीय साक्षरता’ सम्बन्धी बिशेष अभियान नै सञ्चालन गरिरहेको छ । बैंकिङ प्रविधिको वृहत्तर विकास भइसक्दा समेत ग्रामीण भेगका जनतामा आधारभूत बैंकिङ चेतना समेत […]


‘शाखा खोल्न आतुर छन् बैंकहरु, पूर्वाधार छैन’

अनिल शर्मा नेपाल बैंकर्स संघका कार्यकारी अधिकृत हुन् । २८ वटा वाणिज्य बैंक तथा सरकारी स्वामित्वको एनआईडीसी डेभलपमेन्ट बैंक गरी २९ वटा बैंकहरु बैंकर्स संघमा आवद्ध छन् । वाणिज्य बैंकहरुको छाता संगठन रुपमा रहेको यस संघमार्फत भर्खरै मात्र २७ वाणिज्य बैंकहरुले २ सय ५० स्थानीय तहमा बैंक शाखा खोल्ने सहमति गरेका छन् । ७ सय […]


सबै स्थानीय तहमा बैंक पुग्न कठिन : पूर्वाधारको अभाव, सुरक्षा स्थिती कमजोर

मुलुकका २८ वाणिज्य बैंकहरुमध्ये २७ वटा बैंकहरुले बैंक शाखा नपुगेका अधिकांश स्थानीय तहहरुमा शाखा सञ्जाल विस्तार गर्ने सहमती गरेका छन् । २७ वटा वाणिज्य बैंकहरुले कसले कहाँ–कहाँ शाखा खोल्ने भन्ने सहमति गरेर सो को जानकारी नेपाल राष्ट्र बैंकलाई पठाइसकेका छन् । नेपाल सरकारले आर्थिक बर्ष २०७४/७५ को बजेट वक्तव्यमा सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा […]


सम्पत्ति शुद्धिकरण विभाग के गर्दैछ ? प्रवक्ता विनोद लामिछानेसँगको विशेष अन्तर्वार्ता

विनोद लामिछाने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्देशक एवं प्रवक्ता हुन् । साविकमा राजश्व अनुसनधान विभाग अन्तर्गत एउटा महाशाखाको रुपमा रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले २०६८ असार २० देखि छुट्टै विभागको रुपमा स्थापना भएको हो । विभागले दुरदृष्टि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीमुक्त समाज निर्माण गर्न प्रभावकारी भूमिका खेल्ने गरेको […]


प्रभु इन्स्योरेन्स २२ वर्षमा (सिइओ सञ्चित बज्राचार्यसँगको अन्तर्वार्तासहित)

सञ्चित बज्राचार्य प्रभु इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । सन् १९९६ मा सञ्चालनदेखि निर्जीवन बीमा कम्पनीको रूपमा स्थापना भएको प्रभु इन्स्योरेन्सका प्रमुख प्रवद्र्धकमा प्रभु समूह, नेपाल सरकार तथा कर्मचारी सञ्चय कोष रहेका छन् । आजदेखि प्रभु इन्स्योरेन्स २१ बर्ष पुरा गरी २२ औँ बर्षमा प्रवेश गर्दैछ । एक सफल र राम्रो निर्जीवन बीमा कम्पनी […]


‘वाणिज्य बैंक र विकास बैंकको स्प्रेड दर फरक हुनुपर्छ’ 

अहिले मुलुकका करिब ६० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । १० बर्षे सशस्त्र युद्धका क्रममा बैंकिङ पहुँच उकालो भन्दा पनि ओरालोतर्फ लागेको थियो । सशस्त्र युद्धका क्रममा धेरै बैंक शाखाहरु विस्थापित भएर हालसम्म पनि कतिपय बैंकका शाखा पुनःस्थापित हुन सकेका छैनन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि धेरै बैंक तथा […]


बैंकले कृषिमा लगानी गर्नै पर्छ, पछि हट्न हुन्न

डा. तिलक रावल, पूर्व गभर्नर नेपाल राष्ट्र बैंकले भर्खरै ल्याएको आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीतिको बारेमा अहिले थुप्रै टिका–टिप्पणी भइरहेको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको धेरैले स्वागत गरेका छन् भने केही पक्षले असन्तुष्टि जनाएका छन् । मौद्रिक नीतिमा घर कर्जालाई केहि खुकुलो बनाइएको छ भने प्राथमिकताका  क्षेत्रमा लगानीको सिमा बढाइएको छ । […]


‘पुँजी नपुर्याउने बैंकहरुलाई कारवाही हुन्छ’

मुलुक संघीय संरचनामा गएसँगै सरकारले घोषणा गरेका सात सय ४४ स्थानीय निकायमध्ये आधाभन्दा बढी निकायहरुमा अहिलेसम्म बैंकका शाखा पुग्न सकेका छैनन् । नेपाल सरकारले सबै स्थानीय निकायमा बैंक शाखा खोलिने आगामी आर्थिक बर्ष २०७४÷७५ को बजेटमा नै समावेश गरेको छ भने संसदको विकास समितिले पनि सबै स्थानीय निकायमा दुई महिनाभित्र बैंक शाखा खोल्न सरकारलाई निर्देशन […]