‘बैंक र माइक्रोफाइनान्सको प्रतिष्पर्धा हुँदैन’

लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय पहुँच विस्तार, उद्यमशीलता विकासका साथै गरिबी न्युनिकरणमा समेत उल्लेखनीय सहयोग पुर्याएका छन् । लघुवित्तबाट कर्जा लिएर सदुपयोग गर्नेहरु आज सुखी जीवन किताइरहेका छन् । यद्यपि, कर्जाको दुरुपयोग गर्नेहरुको संख्या पनि बढ्दै जाँदा लघुवित्त क्षेत्रमा चुनौति थपिएको छ । यसबाहेक पनि लघुवित्त क्षेत्रमा धेरै समस्या तथा चुनौतिहरु रहेका छन् । लघुवित्तसम्बन्धी यस्तै […]


‘बैंकिङ कसुरमा कडाई गर्नुपर्छ’

गान्धी पण्डित कर्पोरेट कानून व्यवसायी हुन् । गान्धी एण्ड एशोसियट्सका अध्यक्ष समेत रहेका पण्डित कर्पोरेट कानून सम्बन्धी विज्ञ मानिन्छन् । पछिल्लो समय कर्पोरेट क्षेत्रमा विभिन्न अपराधहरु मौलाउँदै गएका छन् । घर–जग्गा कारोबारदेखि लिएर बैंकिङ क्षेत्रमा समेत अपराधिक गतिविधिहरु मौलाउँदै गएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको छ । केहि दिनअघि मात्रै बैंकिङ कसुर अपराधमा […]


प्रदेश नं. ७ मा वित्तीय पहुँच विस्तारको आवश्यकता

तीन जिल्ले विकास बैंकको दायरा सिमित छ । तीन वटा जिल्लाभित्र मात्रै काम गर्न पाउने भएकोले केहि बाध्यताहरु पनि छन् । जिल्लाभन्दा बाहिरका ग्राहकलाई आकर्षित गर्न असहज छ भने ठुलोे नेटवर्कमा सेवा प्रभाव गर्न असहज छ । यसै बीच कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्ला कार्यक्षेत्र भएको कञ्चन डेभलपमेन्ट बैंकका सीईओ विरुराम जैशीसँग बैंकिङ […]


‘बीमाको पहुँच विस्तारका लागि जनस्तर माथि उकास्नुपर्छ’

बीमा क्षेत्रमा झन्डै चार दशक बिताएका नुर प्रकाश प्रधान लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी २०३६ सालमा बीमा क्षेत्रमा प्रवेश गरेका थिए । करिअरको सुरुवातको आठ वर्ष उनले नेशनल इन्स्योरेन्समा काम गरे । त्यसपछि २०४४ सालमा नेशनल लाइफ इन्स्योरेन्समा गए, जहाँ उनी १९ वर्षसम्म रहे । त्यतिबेला नेशनल लाइफ इन्स्योरेन्समा जीवन […]


‘कमर्शीयल भन्दा कम छैनन् डेभलपमेन्ट बैंकहरु’ 

रेशमबहादुर थापा डेभलपमेन्ट बैंकर्स एशोसिएसनका सचिव एवं गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । २०५१ साल पौष १ गते कैलाश विकास बैंक (साविकको अन्नपूर्ण फाइनान्स) बाट बैंकिङ करियर शुरु गरेका थापाले दुई दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरिसकेका छन् । २०५९ फागुन १५ सम्म त्यहि संस्थाको उच्च तहको पदमा रहेर काम गरेका थापालाई सोहि […]


बैंकसँग प्रतिष्पर्धा गर्न फाइनान्स कम्पनी सक्षम छन्

गुडविल फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो । गुडविल नेपालको पुरानो र अव्वल फाइनान्स कम्पनीहरु मध्येको एक हो । गुडविलले पछिल्लो समय बचत तथा लगानीमा आकर्षण गर्ने साथै वित्तीय चेतना बढाउने अभिप्रायले ‘आइएम एमबिए’ नामक अभियान सञ्चालन गरिरहेको छ । कम्पनीको उक्त अभियान र मुलुकमा सञ्चालित फाइनान्स कम्पनीहरुको अवस्थाका […]


‘बीमा अवार्नेश बढाउनु पर्छ’

नेपालमा बीमाको इतिहास झण्डै ७ दशकको छ । नेपाल बैंक लिमिटेडको आफ्नो आन्तरिक सम्पत्तिको सुरक्षण गर्ने उद्देश्यले माल चलानी तथा बीमा अड्डाको नाममा निजी क्षेत्रको सहभागितामा वि.सं. २००४ मा स्थापना भएको बीमा कम्पनीले बीमाको इतिहास रचेको थियो । त्यति बेला दुई दर्जन उद्योग स्थापना भएका थिए । यत्ति लामो समय बितिसक्दा पनि निकै कम जनताको […]


प्रदेश  नं. ५ मा शाखा बढाउँदै ‘ओम डेभलपमेन्ट बैंक’ : सीईओ अधिकारीसँगको अन्तरवार्ता

जर्मनीको सरकारी विकास बैंक (KFW Bank)सँग सहकार्य गरीरहेको राष्ट्रियस्तरको ओम डेभलमेन्ट बैंक लिमिटेडले प्रदेश न. ५ को लमही(दाङ्ग), भैरहवा(रुपन्देही), मणिग्राम(रुपन्देही) तथा बर्दघाट(नवलपरासी)मा आफ्ना शाखाहरु औपचारीक रुपमा संचालनमा ल्याएको छ । बैंकले  गतबर्ष बुटवलको पुष्पलालपार्कमा आफ्नो शाखा सञ्चालनमा ल्याइसकेको छ । यसै सन्दर्भमा ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीसँग बैंकिङ खबर डटकमले गरेको कुराकानीको […]


‘विकास बैंकमा सरकारी खाता संचालन गर्न कार्यविधि बाधक छ’

संघीय संरचनाअनुसार बनेका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउन नेपाल राष्ट्र बैंकले जोड दिइरहेको छ । सोहीअनुरुप वाणिज्य बैंकहरुले शाखा विस्तार गरिरहेका छन् । यो बीचमा बैंकिङ पहुँच नपुगेका स्थानमा विकास बैंकहरु पनि जाने कुरा उठेको थियो । यद्यपि, त्यो कुरा अहिले सेलाएको छ । वास्तवमा बैंकिङ पहुँच विस्तारमा विकास बैंकहरुको ठूलो योगदान […]


अहिलेकै अवस्थामा बासेल–३ सम्भव छैन

अहिले बजारमा कर्जा लगानी गर्ने पूँजीको अभाव भएको बैङ्कर्सहरूले गुनासो गर्न थालेका छन् । यद्यपि, तरलताको कमी नभएको केन्द्रीय बैङ्कले टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैङ्कले बजारमा तरलता अभाव हुन नदिन रिपो, ट्रेजरी बिल बोलकबोल, सोझै खरीद बोलकबोल (राष्ट्र बैङ्क तथा सरकारको ऋणपत्र धितोमा विक्री)लगायत विभिन्न समय अवधिका उपकरण जारी गरिरहन्छ । गतवर्ष निक्षेपमा […]