Sunday , February 26 2017

अन्तरवार्ता

‘सदूरपश्चिममा ६० प्रतिशतभन्दा बढी मानिस वित्तीय पहुँच बाहिर’, नेपाल राष्ट बैंक धनगढी प्रमुख विश्रुत थापासँगको अन्तरवार्ता 

विश्रुत थापा नेपाल राष्ट्र बैंक धनगढी शाखाका निर्देशक हुन् । उनकै नेतृत्वमा रहेको यस शाखाले सुदूरपश्चिम अर्थात नयाँ संरचनाअनुसार प्रदेशन नं. सातअन्तर्गत नौ जिल्लाका बैंक तथा वित्तीय संस्थाका गतिविधिलाई हेरिरहेको छ । नेपालका अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा सुदूरपश्चिम हरेक क्षेत्रमा …

Read More »

‘गरिबी न्युनिकरणमा लघुवित्तको भूमिका महत्वपूर्ण छ’

सरोज घिमिरे नयाँ नेपाल लघुवित्त विकास बैंकका कार्यकारी सञ्चालक हुन् । सञ्चालक समितिमा समेत रहेका घिमिरेले नयाँ नेपाल लघुवित्तको सँस्थागत बिकासका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएका छन् । १० जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्त विकास बैंकले ग्रामीण भेगका विपन्न वर्गहरुलाई …

Read More »

‘लघुवित्तको नियामक निकाय छुट्टै हुनुपर्छ’

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको पछिल्लो समय वित्तीय अवस्था सवल हुँदै गएको छ । केहि समय अगाडी बन्द हुन्छ भनेर आंकलन गरिएको मिर्मिरे माइक्रो फाइनान्सको पछिल्लो वित्तीय अवस्था हेर्दा सक्षम माइक्रोफाइनान्सको रुपमा विकास हुँदै गएको संस्थाको रुपमा लिन सकिन्छ । धेरै …

Read More »

‘सुरक्षाको ग्यारेन्टी नै बीमाको आकर्षण हो’

श्रीमान् कार्की बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका निर्देशक हुन्  । बीमा समितिको ७ दशक लामो यात्रा छ, तर बीमा पहुँचको अबस्था अति न्यून देखिन्छ । तथापी पछिल्लो समय कृषि बीमाको पहुँच बढ्न थालेको छ । २०६९ साल माघ १ …

Read More »

‘राष्ट्र बैंकको नीति उल्लंघन गर्ने बैंकलाई कारबाही गरिन्छ’ : राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डीतसँगको अन्तरवार्ता

पछिल्लो समय बैंकहरुले निक्षेपमा आकर्षण गराउन धमाधम ब्याजदर बढाइरहेका छन् । तरलता अभाव भएको भन्दै बैैंकहरुले धमाधम निक्षेपमा ब्यादजर बढाइरहेका हुन् । बैंकिङ तरलताको समस्यालाई हल गर्न विगतदेखि नै नेपाल राष्ट्र बैंकले प्रसास गर्दै आएको छ । चालु आर्थिक बर्ष …

Read More »

मुलुकमा लगानीका लागि राजनीतिक स्थायीत्व आवश्यक छ (इमर्जिङ नेपालका सीईओ डा.विनोद आत्रेयसँगको अन्तरवार्ता)

विनोद आत्रेय इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । इमर्जिङ नेपाल लिमिटेड सर्वसाधरणको समेत लगानी रहेको एउटा ‘इन्भेष्टमेन्ट कम्पनी’ हो । पछिल्लो समय इमर्जिङ नेपालले उत्पादन मूलक क्षेत्रमा लगानी गर्न विभिन्न प्रक्रियाहरु अपनाइरहेको छ । राष्ट्र बैंकले परिकल्पना गरेको …

Read More »

अन्तर्वार्तामा कुबेर निरौला भन्छन् – ‘फाइनान्स कम्पनीहरुमाथि दबाब छ’

कुबेर निरौला रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक हुन् । रिलायन्स फाइनान्स कम्पनी नेपालमा संचालित राष्ट्रियस्तरका फाइनान्सहरुमा बलियो फाइनान्सको रुपमा गनिन्छ । पछिल्लो समय वाणिज्य बैंकहरुले पनि फाइनान्सको काम गर्न थालेपछि फाइनान्स कम्पनीहरुको भूमिका खुम्चिएको बताइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकको …

Read More »

पूर्व गभर्नर दिपेन्द्र क्षेत्रीको विश्लेषण, ‘राष्ट्र बैंकको मर्म बुझेनन् बैंकहरुले’

  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा उच्चरुपले बढेको देखिएको छ । जसका कारण तरलता संकट चुलिएको चर्चा पनि छ । यद्यपी राष्ट्र बैंक र वाणिज्य बैंकहरुबीच यस कुरामा मदभेद कायमै छ । राष्ट्र बैंकले तरलता संकट …

Read More »

‘पुँजी बजारको बिकासको लागि संस्थागत क्षमता बढाउनु पर्छ’, (ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीसँगको अन्तरवार्ता’

स्टक ब्रोकर्स एशोसियसन अफ नेपालमा दोश्रो कार्यकालका लागि प्रियराज रेग्मी सर्वसम्मत निर्वाचित अध्यक्ष हुन् । पहिलो कार्यकालमा स्टक ब्रोकर्स कम्पनीहरुको विश्वास जितेका उनी पुनः संगठनको नेतृत्व सम्हाल्न थालिसकेका छन् । स्टक ब्रोकर एयोसियसन अफ नेपाल ब्रोकर कम्पनीहरुको छाता संगठन हो …

Read More »

तेजेन्द्र शर्माले औँल्याए, लघुवित्तका जोखिम न्युनिकरणका उपाय (अन्तरवार्तासहित)

तेजेन्द्र शर्मा लम्साल नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यसअघि दुईवटा माइक्रो फाइनान्सको सीईओ बनिसकेका उनी नेपालका एक अनुभवी लघुवित्तकर्मी मानिन्छन् । स्नातकोत्तर अध्ययनको क्रममा लघुवित्त सम्वन्धी शोध (थेसीस) गरेका लम्साल  आफ्नो जीवनलाई लघुवित्त …

Read More »