कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने
बैंकिङ खबर/कृषि विकास बैंकले १३ प्रशित लाभांश दिने भएको छ । २६ पुस बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]
मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिनप्रोजेक्ट’
बैंकिङ खबर/मुक्तिनाथ विकास बैंक लि.ले १७औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै “मुक्तिनाथ आत्मनिर्भर ग्रिनप्रोजेक्ट” अभियानको संचालन गरेको छ । यस अभियानअन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ […]
५७ अर्ब कुल पूँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्यो ग्लोबल आइएमई
बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् । काठमाडौंमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको छ । एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा […]
कुमारी बैंकको जनबाहल भेडासिंह शाखा सञ्चालन
बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती जिल्लास्थित वडा नं.२५ मा रहेको जनबाहल, भेडासिंह शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त समारोहको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले गर्नुभयो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको […]
सिबिफिनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन
बैंकिङ खबर/ “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराकासाथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका […]
ग्लोबल आईएमई बैंकका नवनियुक्त अध्यक्ष ढकालले लिए शपथ
बैंकिङ खबर/ग्लोबल आईएमई बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमबार गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ लिएका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सोमबार मात्रै एकीकृत कारोबार शुरु गरेका छन् । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित […]
एनएमबि बैंकका ग्राहकलाई कर्णाली केयर इन्टरनेशनल हस्पिटलमा ३५ प्रतिशतसम्म छुट
बैंकिङ खबर/ एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश सुर्खेत, जुम्लारोडस्थित कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश क्षेत्रीय प्रमुख मित्रराज प्याकुरेल र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको तर्फबाट निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार […]
लक्ष्मी केयर्सद्वारा ट्रिब्युट टु लिजेन्ड्स सांगितिक कार्यक्रम आयोजना
बैंकिङ खबर/लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ गायक दिपक खरेलको सम्मानमा आयोजित कार्यक्रममा गायक खरेलले करिब ३०० दर्शक श्रोतामाझा आफ्नो एकल प्रस्तुत गर्नुभएको थियो । विभिन्न कर्पोरेट संस्थाका विशिष्ट व्यक्तिहरुका साथसाथै संगीतका पारखीहरुको उपस्थिति रहेको कार्यक्रम गाला डिनरका […]
लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता हुँदै
बैंकिङ खबर/ लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडबीच मर्जर सम्झौता हुँदैछ । यी दुई बैंकबीच सोमबार दिउँसो ४ बजे मर्जर सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक कार्यक्रम तय गरिएको छ । पछिल्लो समय बैंकहरु धमाधम मर्जर प्रक्रियामा जान थालेका छन् । सोमबार मात्रै ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन् […]
आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता
बैंकिङ खबर/आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नुहुनेछ । यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र […]