बैंकले चर्को ब्याज असुलेको भन्दै सडकमा उद्योगी व्यवसायी

बैंकिङ खबर/ बैंकको चर्को ब्याज र नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा निर्देशिका २०७९ को विरोधमा वीरगन्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् । उनीहरुले सोमबार वीरगन्जमा बिरोध जुलुस निकालेर आदर्शनगरस्थित नेपाल राष्ट्र बैंक शाखाको मूल गेटमा प्रदर्शन गरे । वीरगन्ज उद्योग वाणिज्य संघ र मधेस प्रदेश उद्योग वाणिज्य संघले संयूक्त रुपमा विरोध जुलुस निकालेका […]


मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

बैंकिङ खबर/  मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन दरबारमार्गस्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकले गुरु ट्राभल्समा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधामा छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटीएम […]


सिद्धार्थ बैंकको २० औं वार्षिकोत्सव सम्पन्न

बैंकिङ खबर/ १७ औं वाणिज्य बैंकको रुपमा २०५९ साल आजकै दिनमा स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २०औं वर्ष पुरा गरेको छ । बैंक संचालनको २० वर्ष पुरा भएको अवसरमा बैंकले काठमाण्डौ स्थित होटल सोल्टीमा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रममा बैंकका प्रमुख […]


सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर नक्साल, काठमाडौंस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको समुद्घाटन गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा भवनको समुद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, […]


नक्कली नोटसहित पक्राउ

बैंकिङ खबर/ नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका २ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका ६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको […]


फरवार्ड माइक्रोफाइनान्सको एजीएम पुस ३० मा

बैंकिङ खबर/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो दसौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा सुनसरीको दुहबीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित कुल ३० प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा […]


राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन सम्पन्न

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक पाँछ वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यलय रसुवा को शनिवार उद्घाटन गरिएको छ । यसपछी बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा […]


ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. […]


महालक्ष्मी विकास बैंकको एजीएमः रणनीतिक साझेदार ल्याउन बाटो खुला गरिने

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले २१ औँ वार्षिक साधारणसभा डाकेको छ । बैंक सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। […]


माछापुच्छ्रे बैंकको साधारणसभाः यस्ता छन् विशेष प्रस्ताव

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकले २४ औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। यो […]