Saturday , February 25 2017

बैंकिङ खबर

माछापूछ्रे बैँकको ७२औँ एटिएम धनकुटाको हिलेमा

माछापुच्छ्रे बैंक लिमिटेडले शुक्रबारदेखि धनकुटाको हिले बजारमा आफ्नो ७२औँ एटिएम सेवा सुरु गरेको छ । उक्त एटीएमबाट बैकले हिले स्थित ग्राहकहरुलाई छिटो, छरितो र भरपर्दो सेवा प्रदान गर्ने जनाएको छ ।  ३ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको यस बैकले २०७२ …

Read More »

इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको नाफा झन्डै १० करोड

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले खुद मुनाफा ३८.०५ प्रतिशतले बढाएको छ । बैँकले ९ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड २१ लाख रुपैयाँ कमाएको थियो । बैंकले …

Read More »

ओम डेभलपमेन्ट बैँकले कमायो १४ करोडभन्दा बढी मुनाफा

चालू आर्थिक वर्षको ९ महिनामा ओम डेभलपमेन्ट बैंकले १४ करोड १० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैँकले गत वर्षकोभन्दा ७४.२१ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ८ करोड ९ लाख रुपैयाँ कमाएको …

Read More »

देव विकास बैँकको मुनाफा ५ करोड ६० लाख

देव विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैँकले गत वर्षको तुलनामा ६१.६४ प्रतिशतले बढी मुनाफा आर्जन गरेको हो । गत वर्षको तेस्रो त्रैमासमा बैँकले १४ करोड ६८ लाख …

Read More »

प्रभु बैँकको नाफा ७५ करोड नाघ्यो

ग्राण्ड बैंकलाई गाभेपछिको पहिलो त्रैमास अर्थात चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा प्रभु बैंकको खुद नाफा ३५ करोडले बढेको छ । ग्राण्डलाई गाभ्नुअघि दोस्रो त्रैमासमा प्रभुको खुद नाफा ४० करोड रहेकोमा ग्राण्ड गाभिएपछि ७५ करोड नाघेको हो । तर गत बर्षको …

Read More »

प्रभु मनि ट्रान्स्फर र नेशनल माइक्रोफाइनान्सबिच रेमिट्यान्स सम्झौता 

प्रभु मनि ट्रान्स्फर प्रा.लि र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था बिच रेमिटेन्स सम्झौता भएको छ । माइक्रोफाइनान्सको प्रधान कार्यालय धादिङ्गबेशिमा सम्पन्न कार्यक्रममा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायव महा प्रवन्धक श्री रामेश्वर सापकोटा तथा नेशनल माइक्रोफाइनान्सको तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री राम …

Read More »

नेपाल क्लियरिङ हाउस र जनता बैँकबिच सम्झौता

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबिच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS)सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट सीईओ नीलेशमान सिंह प्रधान र जनता बैंकका तर्फबाट सीईओ कुमार लम्सालले हस्ताक्षर गरे । …

Read More »

सिभिल बैँकको नाफा १९ करोड ९० लाख

सिभिल बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैँकले गत वर्षको भन्दा ८५ लाख रुपैँया बढी नाफा कमाएको हो । गत वर्षको चैत मसान्तसम्ममा बैँकले १९ करोड ५ लाख रुपैयाँ नाफा …

Read More »

बीओकेले कमायो ४८ करोड खुद नाफा 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक अफ काठमाडौं (बिओके) को खुद नाफा स्थिर रह पनि निष्क्रिय कर्जा अनुपात बढ्दा बैंकतिर लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ । केही बर्ष अघिदेखी सुस्त अवस्थामा रहेको  कम्पनी बैंक अफ काठमाडौंको प्रगति यस बर्षको तेस्रो …

Read More »

आरम्भ माइक्रोफाइनान्सको सीईओमा विनोद आचार्य

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सीईओमा विनोद आचार्य नियुक्त भएका छन् । १० जिल्ला कार्यक्षेत्र भएको संस्थाको सीईओमा आचार्य बुधबार नियुक्त भएका हुन् । विगत २० वर्षभन्दा बढी समय लघुवित्त क्षेत्रमा कार्यरत आचार्यले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । यसअघि …

Read More »