आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता

बैंकिङ खबर/आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नुहुनेछ । यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र […]


मुक्तिनाथ विकास बैंकको डा. भगवान कोईरालासँग सहकार्य

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एंवम डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था प्बतजmबलमग क्ष्लकतष्तगतभ या ऋजष्मि ज्भबतिज संग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ । बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल […]


मेगा बैंकद्वारा कृषि व्यवसाय प्रबद्र्धन गर्न किन्निहो प्रालिसँग सम्झौता

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । किन्निहोसँगको सम्झौतापछि मेगा बैंकले […]


नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो । बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका […]


देशकै ठूलो बैंक बन्यो ग्लोबल आईएमई, देशव्यापी प्रभातफेरि

  बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमीटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्त रुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्य मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू […]


बैंक तथा संघसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ

बैंकिङ खबर/विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रनाउ जोशीका अनुसार विभिन्न बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भनी आफ्नो वास्तविक परिचय लुकाई कैलाली, कञ्चनपुरलगायत […]


नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता

बैंकिङ खबर/नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । साझेदारीसँगै नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्ने जनाएको छ । नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत […]


नवनियुक्त अर्थमन्त्री पौडेलसँग नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा भेटवार्ता

बैंकिङ खबर/नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले अर्थ मन्त्रालयको कार्यालय सिंहदरवारमा नव नियुक्त अर्थ मन्त्री माननिय विष्णु पौडेलसँग भेटवार्ता गरेको छ । भेटमा बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुका साथै कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका छन् । भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर्स संघले नेपालको अर्थतन्त्रको […]


आइएमई पेबाट आइएमई लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक

बैंकिङ खबर/ आइएमई पे र आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच प्रिमियम भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सेवाग्राहीले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ। सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले यो सम्झौतासँगै […]


मुक्तिनाथ विकास बैंक १७ औँ वर्षमाः विभिन्न कार्यक्रमको आयोजना

बैंकिङ खबर/मुक्तिनाथ विकास बैंक आजबाट १७ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०६३ पौष १९ गते देखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक २०७९ पौष १९ गते १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा […]