कृषि विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

बैंकिङ खबर/ कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा मंगलबार सम्पन्न भएको छ ।बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २८० वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरुमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा बैंक सञ्चालक […]


सानिमा बैंकद्वारा ग्लोबल मनि वीकमा देशैभरि वित्तीय साक्षरता कार्यक्रम

बैंकिङ खबर/ सानिमा बैंकले चैत ६ देखि १२ गतेसम्म ग्लोबल मनि वीक २०२३ अभियान अन्तर्गत देशैभरिका शाखाहरूबाट वित्तीय साक्षरता कार्यक्रम गरेको छ। उक्त अवसरमा बैंक कर्मचारीहरूलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो। उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपादेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ। वित्तीय साक्षरता अन्तर्गत देशभरिका शाखामार्फत् छनोट गरिएका […]


कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरी सम्पन्न गरिएको थियो । बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो । बैंकले कर्णाली, सुदूरपश्चिम, […]


बैकिङ कसुर मुद्दामा फरार काठमाडौं ११ का महेन्द्र नारायण श्रेष्ठ पक्राउ

बैंकिङ खबर/बैकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका ११ बस्ने ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठ रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७९ माघ २० गतेको बैंकिङ […]


नबिल बैंकद्वारा हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

बैंकिङ खबर/ नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको पूर्वाधार तथा परियोजना वित्तीय (आईपीएफ) डिभिजन अन्तर्गत बैंकको ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ को प्रतिवेदन सार्वजनिक भएको छ । २०२१ मा कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) हस्ताक्षरकर्ताहरू मध्ये एकको रूपमा नबिल बैंकले हस्ताक्षर गरेको प्रतिबद्धता अनुसार प्रतिवेदन सार्वजनि भएको हो । आईपीएफ […]


कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

बैंकिङ खबर/ कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा छुट पाउने भएका छन् । बैंक र नेसनल प्याथ ल्याबबीच यससम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने र डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने नेसनल प्याथ ल्याबसँग सम्झौता गरिएको बैंकले जनाएको छ । उक्त सम्झौताअनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट […]


मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत्र महिनामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैलाको अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन हस्तान्तरण गरेको छ । बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक वोर्डहरु पनि हस्तान्तरण गरेको छ […]


११ दिनको पैदल यात्राः काठमाडौं आइपुगे मिटर ब्याज पीडित

बैंकिङ खबर/११ दिनको पैदल यात्रापछि तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं आइपुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास–काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् । तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही […]


नेपाल बैंक लिमिटेडको २२८ औं शाखा चितवन हाकिमचोकमा

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औं शाखा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा स्थापना गरेको छ । नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा समुद्घाटन गर्नुभयोे । […]


नक्कली नोटको विगविगीः तीन महिनामा १० लाख बढी बरामद

बैंकिङ खबर/ नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिनुभयो । “प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना […]