सन‍्‍राइज बैंकद्वारा पशुपालन र आलु खेती सम्बन्धी तालिम सञ्चालन

बैंकिङ खबर/ सामाजिक उत्तरदायित्व अन्तर्गत सन‍्‍राइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने […]


एनबीए र आईआईएनबीच ईएसजीमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सम्झौता

बैंकिङ खबर/नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल बीच पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र इन्भेष्ट फर इम्प्याक्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको बार्सिलोनामा रहेको […]


सन्राइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/सन्राइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भयो । उक्त साधारण सभाले आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव सहित सन्राइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा […]


‘आइएमई पे’ मा आयो एअरलाईनस टिकटमा क्यासब्याकको बहार

बैंकिङ खबर/ ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखि आइएमई पे ले एअरलाईन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ । एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको […]


लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सनराइजसँगको मर्जर प्रक्रिया स्वीकृत

बैंकिङ खबर/ लक्ष्मी बैंक लिमिटेडको असार ३ गते सम्पन्न विशेष साधारणसभाले सनराइज बैंकसँगको मर्ज प्रक्रिया स्वीकृत गरेको छ। सभाले लक्ष्मी बैंक र सन्राइज बैंकबीच १ः१ को सेयर अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गरेको छ। सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपश्चात वृद्धि हुने सेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम […]


राष्ट्रिय वाणिज्य बैंकले असार महिनाभित्र ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको छ । ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण(असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरडियू, नर्मल तथा प्यानल […]


उद्यमशिलता विकासका लागि बहिरा व्यक्तिहरुलाई वित्तीय साक्षरता

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ रातोपुलको आयोजनामा बहिरा व्यक्तिहरुलाई उद्यमशिलता विकासका लागि वित्तीय साक्षरता प्रदान गरिएको छ । काठमाडौंमा शनिबार भएको कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य बैंकका उप–प्रबन्धक सुर्यकृष्ण चौलागाईंले उद्यमशिलता विकासका बारेमा कार्यपत्र प्रस्तुत गर्दै उद्यमी सर्जक र उद्यमशिलता सिर्जना भएको बताए ।  उनले उद्यमी कसरी बन्ने भन्ने विषयमा […]


’माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

बैंकिङ खबर/नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ’आइएमई’ र ’आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ । विश्वका सबै भन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ […]


सानिमा बैंकका ग्राहकहरुलाई इसामु जापानिज रेष्टुरेन्टमा छुटको व्यवस्था

बैंकिङ खबर/सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट-क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । बैंकले रेष्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको […]


प्रभु बैंक र नाथन एसोसिएट्स लण्डनबीच सम्झौता

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र नाथन एसोसिएट्स लण्डन बीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) कार्यक्रमका लागि सम्झौता भएको छ । नाथन एसोसिएट्स लण्डन लिमिटेड ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), डच इन्ट्रेप्रेन्युरियल डेभलपमेन्ट बैंक (एफएमओ) र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोर्पोरेसन (एसडीसी) द्वारा संयुक्त रुपमा स्थापित संस्था हो । नाथन एसोसिएट्स लण्डनमार्फत् कार्यान्वयन गरिने कार्यक्रम […]