ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरेको हो । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, विमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय […]


‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रतिनिधिसभामा प्रस्तुत

बैंकिङ खबर/ ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ। आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, सुरक्षा र जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका […]


बैंकको ऋण तिर्छुः दुर्गा प्रसाईं

बैंकिङ खबर/मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गरे । आइतबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘एफिलेसन आयो कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा […]


चितवन बैंकिङ कसुरका बढ्दो

बैंकिङ खबर/ जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आवमा परेका निवेदनमध्ये एक सय ६५ मुद्दा दर्ता भइसकेको उनले […]


सिद्धार्थ बैंकले ग्लोबल मनि वीकमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन

बैंकिङ खबर/सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरुहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२४ मार्च १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेको छ। ग्लोबल मनि वीकको अवसरमा बैंकले विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानहरुमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन […]


बैंकिङ कसूरः फरार प्रतिवादी पक्राउ

बैंकिङ खबर/बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा जिरी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४१ वर्षीय शिव बहादुर खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा २ दिन कैद र ९ लाख ९० हजार रूपैयाँ जरिवाना तथा क्षतिपुर्ति बापत पीडित राहत कोषमा ३९ हजार ६ सय रूपैयाँ जम्मा गराउने […]


ग्लोबल मनी विकमा एन आई सी एशिया बैंकद्वारा हजारौं विद्यार्थीहरुमाझ सप्ताहव्यापी कार्यक्रम

बैंकिङ खबर/ ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको […]


लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ ग्रहण

बैंकिङ खबर/लुम्बिनी विकास बैंक नवनियुक्त सञ्चालकले सपथ ग्रहण गरेका छन् । सञ्चालक समितीद्वारा फागुन ३० गते नियुक्त भएका स्वतन्त्र सञ्चालक जय देव श्रेष्ठ लाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराइले सपथ ग्रहण गराएका हुन् । स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकायमा स्नातक, एम.पि.ए. र एम.बि.ए. उपाधि हासिल गरेका छन् । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन […]


कामना सेवा विकास बैंक र ए-ला लाउन्जबीच सम्झौता

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुरस्थित ऐ–ला लाउन्जबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने कामना सेवा विकास बैंकले जनाएको छ । ग्राहकहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट […]


कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

बैंकिङ खबर/ विश्व बैंकको आह्वानमा यस वर्षको मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्यूचर’ भन्ने नारासहित ग्लोबल मनि विकको रुपमा बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ । यसै सन्दर्भमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोबिन्द गुरुङको उपस्थितिमा बैंकको कोशी प्रदेशको कार्यालयको आयोजनामा हरिनगरा माध्यमिक बिद्यालय, हरिनगरमा […]