Wednesday , November 22 2017

बैंकिङ खबर

सिभिल बैंकको मुनाफा ६७९ प्रतिशतले बढ्यो

बैंकिङ खबर । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७९ दशमलव १६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक …

Read More »

लुम्बिनी विकास बैंकको मुनाफामा ५१ प्रतिशत गिरावट

बैंकिङ खबर । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ६८ प्रतिशत कम नाफा कमाएको हो । गत …

Read More »

एकैदिन एनआईसी एशिया बैंकका दुई शाखा विस्तार

एनआईसी एशिया बैंक लिमिटेडले दुई नयाँ शाखा विस्तार गरेको छ । झापाको गौरादह नगरपालिकावडा नं. ०३ र सुनसरीको ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरामा सोमबार (कात्तिक २० गते) एक समारोहका बीच नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो । गौरादह …

Read More »

गरिमा विकास बैंकको नाफा तीन करोड ४२ लाख रुपैयाँ

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ४२ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ८८ प्रतिशत कम नाफा कमाएको हो । गत …

Read More »

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको खैरहनिमा 

मुक्तिनाथ विकास बैंक लिमिटेडले आईतबार (कात्तिक १९ गते) चितवनको खैरहनि नगरपालिका वडा नं. ८, स्थित पर्सा शाखाको विधिवत उद्घाटन गरेको छ । खैरहनि नगरपालीकाका नगर प्रमुख लालमणी चौधरीले उक्त शाखा कार्यलयको उद्घाटन गरे । शाखा उद्घाटनपश्चात् मन्तव्य व्यक्त गर्दै नगर …

Read More »

सिटिजन्स बैंकको ६५ औं शाखा झापाको हल्दिबारीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५औं शाखा झापाको हल्दिबारीमा संचालनमाल्याएको छ । सोमबार (कात्तिक २० गते) बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजापाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरे । उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , …

Read More »

१८ प्रतिशतले घट्यो कुमारी बैंकको नाफा

बैंकिङ खबर । कुमारी बैंक लिमिटडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिकोा तुलनामा १८ दशमलव २४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक …

Read More »

कोरियामा खुल्यो ग्लोबल मनि एक्सप्रेस, हुण्डी कम गर्न सहयोग पुग्ने अपेक्षा

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका बिदेशिहरुलाई लक्षित गरि ग्लोबल मनि एक्सप्रेस (GME) रेमिट्यान्स कम्पनिको मिति २०७४/०७/१९ गते देखि औपचारिक समुद्घाटन गरिएको छ ।  छिटो छरितो र सहज रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको ग्लोबल मनि एक्सप्रेसको कोरियाका लागि नेपाली राजदुत …

Read More »

छक्का–पञ्जा अफरका विजेताले पाए १० लाख रुपैयाँ नगद 

दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ । आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० …

Read More »

ज्योति विकास बैंकले कमायो साढे चार करोड मुनाफा

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । गत …

Read More »