कुमारी बैंकले ल्यायाे ‘टिका अघि नै दक्षिणा’ योजना

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा […]


ईसेवा मनि ट्रान्सफर र मलेशियाको सिबिएल मनि ट्रान्स्फर बीच रेमिट्यान्स भुक्तानी सम्झौता

बैंकिङ खबर/ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ। यो सम्झौतासंगै मलेशियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको १५ शाखाहरु र मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने […]


मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई “सुमेरु अस्पताल”मा विशेष छुट

बैंकिङ खबर/मुक्तिनाथ विकास बैंक लि.का ग्राहकहरुले “सुमेरु अस्पताल”मा विशेष छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवादिन ललितपुरको धापाखेलमा रहेको “सुमेरु अस्पताल”सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशतसम्मछुट प्राप्त गर्न […]


कामना सेवा विकास बैंक र मल्पी इन्टरनेसनल कलेजबीच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले चक्रपथस्थित मल्पी इन्टरनेसनल कलेजसँग शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। बैंक र कलेजबीच शुक्रबार उक्त सम्झौता भएको हो। सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट हुनेछ। त्यस्तै बैंकका ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट हुने बैंकले […]


एभरेष्ट बैंकद्वारा रुपन्देहीका एक सय इ-रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण

बैंकिङ खबर/एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ। लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि.का ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे। तिलोत्तमा नगरपालिकाका उप–प्रमुख […]


गरिमा विकास बैंकको क्रेडिट कार्डमा इएमआई सेवा शुरु

बैंकिङ खबर/गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि क्रेडिट कार्डमा इएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ। क्रेडिट कार्डलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यले विकास बैंकहरूमा नै पहिलोपटक क्रेडिट कार्डमा इएमआई सेवा सुरु गरेको बैंकले जनाएको छ। यसअन्तर्गत बैंकले सम्झौता गरेका विक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई […]


क्यान र आईएमई पे बीच रणनीतिक साझेदारी

बैंकिङ खबर/ नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आईएमई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ । सम्झौता लागू भएसँगै आउँदो २ वर्षको समय अवधिमा […]


कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता

बैंकिङ खबर/कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको हो […]


एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमै गुणस्तरीय टायल्स र सेरामिक्स उत्पादन गर्ने

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सहवित्तीयकरणअन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ। अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्वारा एक विशेष समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा सहवित्तीयकरणका अन्य सदस्य बैंकहरु […]


सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष Cashback योजना

बैंकिङ खबर/सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष Cashback योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुनेछ । यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, विजुलीको बिर्ल तिर्दा २५ वा अधिकतम रु २५ […]