Tuesday , January 24 2017

बैंकिङ खबर

काठमाडौँको पुरानो बानेश्वरमा लक्ष्मी बैंकको शाखा

लक्ष्मी बैंक लिमिटेडले काठमाडौँको पुरानो बानेश्वरमा नयाँ शाखा स्थापना गरी बुधबारदेखि सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाभित्र लक्ष्मी बैंकको यो १६ औँ शाखा हो । यससँगै, लक्ष्मी बैंकको शाखा संजाल ६५, ३ विस्तार काउन्टर र ८१ एटिएम पुगेको छ । यी …

Read More »

गोर्खाज फाइनान्सको खुद नाफा २१ गुणाले बढ्यो, सञ्चालन भने अझै ऋणात्मक

गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो छ महिनामा १० करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । डुबेको गोर्खा विकास बैंक र काठमाडौं फाइनान्स एकआपसमा गाभिएर बनेको गोर्खाज फाइनान्सले गत आर्थिक वर्षको तुलनामा २१ गुणा बढी नाफा …

Read More »

एनआईसी एसिया बैंकले कमायो ७२ करोड मुनाफा

एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ६८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी …

Read More »

सिटिजन्स बैंकको नाफा ५०.९४ प्रतिशतले बढ्यो

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ५०.९४ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्सले ४१ करोड …

Read More »

बुटवलको पुष्पलाल पार्कमा ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

ओम डेभलपमेन्ट बैक लिमिटेडले बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । पूष्पलाल पार्क हस्पिटल लाइनमा आफ्नो कारोबार सुचारु गरेको बुटवल शाखाका प्रबन्धक अर्जुन ज्ञवालीले जानकारी दिए । बुटवल शाखा सहित ओमले अब मुलुमभर २९ शाखाबाट आफ्नो …

Read More »

स्मार्ट मोबाइल बैंकिङ सुरु गर्दै कृषि विकास बैंक

कृषि विकास बैंक लि. र F1Soft प्रा.लि. विच मोबाईल बैंकिग सेवा संचालनसम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाको उपस्थितीमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ र F1Soft का तर्फबाट …

Read More »

ओम डेभलपमेन्ट बैंकले कमायो १९ करोड नाफा

ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा १९ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहिरहन पुँजीवृद्धिको दौडमा रहेको बैंकले यो अवधिमा १२ अर्ब ९८ करोड निक्षेप संकलन गरी ११ …

Read More »

एभरेष्ट फाइनान्सको नाफा ९१.९१ प्रतिशतले बढ्यो

एभरेष्ट फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा ९१.९१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ७३ लाख रुपैयाँ …

Read More »

प्रभु बैंकले गर्यो कमालको प्रगती : नाफा पुग्यो एक अर्बमाथि

प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ११ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा १७४.२१ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दास्रो त्रैमासमा प्रभुले ४० करोड …

Read More »

भार्गव विकास बैंकले कमायो एक करोड ८० लाख रुपैयाँ मुनाफा

भार्गव विकास बैंक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा खुद मुनाफामा ७५ दशमलव २२ प्रतिशतले बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा भार्गवले …

Read More »