एभरेष्ट बैंकको १६३ औं एटिएम भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा

बैंकिङ खबर/एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिमा नयाँ एटिएमको उद्घाटन गरेको छ। बैंकले गाउँपालिकाको वडा नं. ३ मा रहेको श्री जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा एटिएमको उद्दघाटन गरेको हो। एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रूपमा गरेका हुन्। योसँगै बैंकको एटिएमको संख्या १६३ पुगेको छ। मिल्सका निर्देशक न्यौपानेले नयाँ […]


सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भयो आईएमई

बैंकिङ खबर/आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजस्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन्। आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक […]


१७औं वर्ष प्रवेशका अवसरमा गरिमा विकास बैंकका एकैदिन १७ कार्यक्रम

बैंकिङ खबर/गरिमा विकास बैंकले स्थापनाको १७औं वर्षमा प्रवेश गरेको छ । बैंकले १७औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको पुतलीसडकमा १२३औं शाखा विस्तार गरेको छ भने देशभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । बैंकले आयोजना गरेका १७ कार्यक्रम १. रक्तदानः विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत संकलन भएको […]


ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल […]


ईसेवा मनि ट्रान्स्फर मार्फत् मनिग्रामको नगद रेमिट्यान्स सुचारु

बैंकिङ खबर/ ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीच नगद रेमिट्यान्स सुरु भएको छ। यी दुई कम्पनीबीच यसअघि बैंक र ईसेवा वालेटमा मात्रै साझेदारी थियो। अब भने नगद रेमिट्यान्स भुक्तानीमा पनि साझेदारी सुरु भएको बुधबार एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ। सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले, मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र […]


बैंक खाता ह्याक गर्ने गिरोह पक्राउ

बैंकिङ खबर/कैलालीमा बैंक खाता ह्याक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालय नै सञ्चालन गरेर बैंक खाता ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक अनिल विष्टले जानकारी दिए । लामो अनुसन्धानपछि गिरोहलाई […]


ग्लोबल आइएमइ बैंकले १०.९९ प्रतिशत ब्याजमा इन्धन गाडीका लागि ऋण दिने

बैंकिङ खबर/ ग्लोबल आइएमइ बैंकले १०.९९ प्रतिशत ब्याज दरमा इन्धन गाडीमा ऋण दिने योजना सार्वजनिक गरेको छ। बैंकले सात बर्ष अवधिका लागि ऋण दिने छ। सात बर्षसम्म ब्याज नबढ्ने बैंकले जनाएको छ। विद्युतीय सवारी साधनका लागि बैंकले १०.४९ प्रतिशत ब्याजमै ऋण दिने जनाएको छ। ऋणका लागि इच्छुकले बैंकका शाखाहरुमा सम्पर्क गर्नु पर्ने हुन्छ। यसबाहेक बैंकको […]


कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत’ खाता : बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा उपलब्ध

बैंकिङ खबर/ बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधासहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१% प्रदान गर्नेुका साथै रु.२० हजारसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने छ । बीमा योजनामा १६ देखि ६५ वर्ष […]


ग्लोबल आइएमई बैंकः सामाजिक उत्तरदायित्व बहनमा पनि त्यतिकै अब्बल

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था अर्थतन्त्रमा वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हुँदा मुलुकको दिगो विकासमा यी संस्थाको महत्वपूर्ण भूमिका रहने गर्दछ । मानवीय, सामाजिक र बाह्य वातावरणको संरक्षण हुन सकेमा मात्र वित्तीय क्षेत्र प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि हुने, वित्तीय स्थायित्व कायम हुने र संस्थाहरु अविच्छिन्न रुपमा दीर्घकालसम्म सञ्चालन गर्न सहज हुने हुन्छ […]


‘बैंकमा पैसा राखेर ब्याज खाने प्रचलन बढ्यो’

चन्द्रप्रसाद ढकाल अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ। बैंक वित्तीय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ। रेमिट्यान्स आप्रवाह पनि हालसम्मकै बढि छ। विदेशी विनिमय संचिति सम्भवतः हालसम्मकै उच्च छ। असोजमा करिब एक लाख २० हजार पर्यटक भित्रिए। चालु आर्थिक वर्षमा सोधनान्तर अवस्था निरन्तर सकारात्मक छ। यो सिक्काको एउटा पाटो हो। अर्को तर्फ, सरकारी […]