Sunday , April 30 2017

बैंकिङ खबर

एनबिबिको नयाँ शाखा रुकुम र कंचनपुरमा

नेपाल बंगालादेश बैंकले रुकुम र कंचनपुरमा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कंचनपुर जिल्लाको झलारी नगपालिकामा र रुकुम जिल्लाको मुसिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । २ नयाँ शाखा सञ्चालनमा ल्याएसंगै एनएमबि बैंकको कूल शखा संख्या ३८ पुगेको …

Read More »

नेपाल क्लियरिङ हाउस र जनरल फाइनान्सबीच सम्झौता

बैंक वित्तीय संस्थाहरुलाई विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) प्रणालीमा आवद्ध गराउने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले जनरल फाइनान्स लिमिटेडसंग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली (NCHL-ECC) सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता पत्रमा क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान …

Read More »

’सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा

सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ’सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । विमोचन भएको एक हप्तामै पहिलो पाँच हजार प्रति बिक्री भएको पुस्तकको दोस्रो संकरण गत असारमा बजारमा आएको थियो । गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको …

Read More »

कञ्चन डेभलपमेण्ट बैंकले २५ प्रतिशत बोनस सेयर दिने

कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । शनिबार बैंकको सातौं बार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पास गरेको हो । सभाले आफ्ना शेयरधनीहरुलाई चूक्ता पंूजिको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि …

Read More »

ओम डेभलपमेण्ट बैंकले २९ प्रतिशत शेयर लाभांश दिने

ओम डेभलपमेन्ट बैंक लिमिटेडको साधारणसभाले आ.ब. २०७२/७३ को मुनाफाबाट शेयरधनिहरुलाई २९.२० प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको छ । गत शुक्रबार सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतमा बसेको बैंकको १० औं बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो …

Read More »

नेपाल एसबिआई बैंकले भित्र्यायो दुई नयाँ प्रोडक्ट, केशर महलमा कर्पोरेट शाखा 

नेपाल एसबिआई बैंक लिमिटेडले पेमेन्ट गेटवे फेज–दुई (भारतबाट नेपाल) र मर्चेन्ट एक्वायरिङ्ग सेवा (Pos Terminal) सुरु गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रे र स्टेट बैंक अफ इन्डिया, अन्तराष्ट्रिय बैंकिङ्ग विभागका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेनगुप्ताले राजधानीमा एक …

Read More »

बुम रेमिटमार्फत पठाइएको रकमको भुक्तानी अब सेञ्चुरी बैंकबाट लिन सकिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि.बीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । काठमाडौँको पुतलीसडकस्थित सेञ्चुरी बैंकको रजिष्टर्ड कार्यालय र कालिमाटीको सोल्टीमोडस्थित बुम रेमिटका बीच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सेन्चुरी कर्मसीयल बैंकका सबै शाखाहरु मार्फत भुक्तानी …

Read More »

समस्याग्रस्त संस्थाको सूचीबाट हट्यो ‘जनरल फाइनान्स’, सुरु गर्यो कारोबार

जनरल फाइनान्स लिमिटेड समस्याग्रस्त संस्थाको सूचीबाट हटेको छ । नाजुक वित्तीय अवस्थाका कारण ३ वर्षअघि समस्याग्रस्त घोषित भएको जनरल फाइनान्सलाई राष्ट्र बैंकले वित्तीय अवस्थामा सुधार आएको भन्दै समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको हो । ०७० देखि फाइनान्सले निक्षेप परिचालन र कर्जा …

Read More »

द्धन्द्धकालमा विस्थापित नेपाल बैंकका चार शाखा पुनःस्थापित

नेपाल बैंक लिमिटेडले द्धन्द्धकालमा विस्थापित भएका चार शाखाहरुको पुनःस्थापना गरेको छ । बैंकले स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा, तनहुँ जिल्लाको खैरनीटार स्थित खैरनीटार शाखा, बाँके जिल्लाको कोहलपुर स्थित कोहलपुर शाखा तथा वाग्लुङ्ग जिल्लाको हरिचौर स्थित गलकोट शाखा यसै सातादेखि …

Read More »

एनसीसी बैंक र बुम रेमिटबीच भयो रेमिट्यान्स सम्झौता

नेपाल क्रेडिट एण्ड कर्मस बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि बीच सम्झौता भएको छ । काठमाडौँस्थित कागबजारमा रहेको एनसीसी बैंकको रजिष्टर्ड कार्यालय र कालीमाटीस्थित सोल्टीमोडमा रहेको बुम रेमिटबीच नेपालीहरुले विदेशबाट बुम रेमिटमार्फत पठाएको विप्रेषण रकम एनसीसी बैंकका सबै शाखाहरु मार्फत …

Read More »