एनआईएमबी बैंकको सहायक म्यानेजरलाई प्रसाईं समर्थकद्वारा दुर्व्यवहार

बैंकिङ खबर/झापास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले दुर्व्यवहार गरेको आरोप छ । प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् । ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौलासहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान खोज्दा पनेरुले अस्वीकार […]


नेपाल बैंकको Exam Bank,India सँग आयात निर्यात व्यापार सम्बन्धी सम्झौता

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले इक्जाम बैंक इण्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतु Trade Assistance Program (TAP) अन्तर्गत सम्झौता भएको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो । नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा […]


कुमारी बैंकको ६५ औं शाखारहित बैंकिङ्ग सेवा डोटीको गैरामा

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडले बुडर शाखा अन्तर्गत शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । डोटी जिल्ला जोरायल गाँउपालिकाको गैरा बजार मा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । स्थानिय प्रतिनिधि प्रशान्त ईलेक्ट्रोनिक्स तथा मोबाईल रिपेयरिङ्ग सेन्टरमार्फत बैंकिङ्ग सेवा प्रदान गरिने छ । शाखारहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामिण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त […]


प्रभु क्यापिटलका ग्राहकलाई मेरिना ईम्पेक्समा छुट

बैंकिङ खबर/ प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार […]


एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३ प्रतिशत कायम

बैंकिङ खबर/एनआईसी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम गरेको छ । यस सहुलियतपश्चात् यसभन्दा अगाडि तीन प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकमहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको कम्पनीले बताएको छ । जसअनुसार कम्पनीको मंसिर महिनाको औषत आधार दर […]


‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्रभु बैंकलाई

बैंकिङ खबर/। प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड […]


सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा

बैंकिङ खबर/सानिमा बैंक लिमिटेडल स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार, मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक,रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले संयुक्त रुपमा गरेका हुन् । समुद्घाटन् समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा […]


प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सहकार्य गर्ने समझदारी

बैंकिङ खबर/ प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच सम्झौता सम्पन्न भएको छ । कम्पनीले आगामी नोभेम्बर २८ मा एन्ट फाउन्डेसनले गर्न लागेको क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा ऐक्यबद्घता जनाउँदै सामाजिक उत्तरदायित्व कोषमार्फत् आर्थिक सहयोग गरी एकाआपसमा सहकार्यको सम्झौता गरेको हो ।सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर […]


माछापुच्छ्रे बैंकको पोस मेसिनमा अब ध्वनिबाट पनि सूचना

बैंकिङ खबर/माछापुच्छ्रे बैंकले पीओएस (पोस) मेसिनमा ध्वनिबाट पनि तत्काल कारोबारको सूचना पाइने प्रविधि ल्याएको छ । बैंकले फिनपोस (एफआईएन पीओएस) ब्रान्डको मेसिनमा रिसिप्टसँगै ध्वनि (साउन्ड)बाट पनि भुक्तानीको सूचना दिने प्रविधि सुरु गरेको हो । यससँगै फिनपोसका मर्चेन्टले कार्ड, क्यूआर (नेपाल पे वा फोनपे) र एम स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनिबाट […]


एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो वित्तीय चेतनामूलक पाँच भिडियो

बैंकिङ खबर/ एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक पाँच विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ । जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ वटा श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने उक्त कम्पनीका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिएका छन् । उक्त […]