लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा

बैंकिङ खबर/लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा पौष २६, २०८० मा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट  रमण नेपाल […]


गरिमा विकास बैंकको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा आइतबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० […]


नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्राङ्गणमा सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को […]


राष्ट्रिय वाणिज्य बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। २०८० पुस २९ गते काठमाडौं मा सम्पन्न साधारणसभाले ५.५० प्रतिशत नगद लाभांश सहितको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय […]


ग्लोबल आइएमई बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले शनिवबार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभुत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो । नेपाल परिवार नियोजन संघसँगको […]


मुक्तिनाथको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश स्वीकृत

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लि. ले पोखरामा आफ्नो सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त लाभांश मध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको […]


गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २२औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गुहेश्वरी भवन, पुल्चोक ललितपुरमा सम्पन्न साधारण सभामा फाइनान्स संचालक समितिका अध्यक्ष युवराज भण्डारीले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्षद्वारा पेश गरिएको प्रतिबेदनलाई छलफल गरी पारित गरिएको थियो । हाल फाइनान्सको २०८० पुस २७ गते सम्ममा […]


महालक्ष्मी विकास बैंंकको २२औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभा लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको हो । यस सभाले आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको […]


गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ गरिमा क्यापिटल लिमिटेडले पुष २५ गते, बुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९।८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वार्षिक साधारण सभामा आ.व. २०७९।८० को वार्षिक प्रतिवेदन […]


लक्ष्मी सनराइज बैंकको साधारणसभाले पारित गर्‍यो लाभांश, अध्यक्षमा रमण नेपाल नियुक्त

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ । साथै सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र […]