गैरकानूनी भर्चुअल मुद्राको कारोबार गरेको पाइए कारबाही हुन्छः बैंकर्स संघ

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार–व्यवसाय गैरकानूनी भएको जनाएको छ । संघले बुधबार एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न सबैमा आग्रह गरेको हो । संघले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको […]


क्रिप्टोकरेन्सी कारोबारमा परिवार नै संलग्न, ३७ करोड ६४ लाखको बिगो दाबीसहित मुद्दा दर्ता

बैंकिङ खबर/ नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो। कैलाली लम्कीचुवा–१० स्थायी घर भइ हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी […]


बैंकिङ कसुरमा १० दिन कैद तोकिएका व्यक्ति पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसुरमा ४० लाख जरिवाना र १० दिन कैद फैसला भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तोरणबाबु श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा […]


इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धि गर्न काम गर्ने

बैंकिङ खबर/ नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको इसेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । १३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको […]


राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापन आफैंमा चुनौतीपूर्ण भएतापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरि व्यवसायीकरुपमा अगाडि बढिरहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरि राष्ट्र निर्माणमा थप […]


नेपाल बैंकको खराब कर्जामा आकर्षक सुधार

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार नेपाल बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा वाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक वृद्घि […]


एनआईसी एसिया बैंकका ३८ वटा शाखा तथा विस्तारित काउन्टरहरु बन्द

बैंकिङ खबर/ कोभिडको तेस्रो लहरमा संक्रमण दर बढ्न थालेपछि एनआईसी एसिया बैंकले ३८ वटा शाखा तथा विस्तारित काउन्टर बन्द गरेको छ। बैंकले सोमबार सूचना जारी गर्दै बागमती प्रदेशका २८ वटासहित देशका विभिन्न स्थानमा ३८ वटा शाखा तथा विस्तारित काउन्ट बन्द गरेको हो। कोभिडबाट सिर्जित असहज परिस्थितिका कारण यी शाखा तथा विस्तारित काउन्टहरु बन्द गर्नुपरेको बैंकले […]


राष्ट्रिय वाणिज्य बैंक सिरहा शाखा प्रबन्धकसहित ६ कर्मचारीमा कोरोना, बैंकका सेवा बन्द

  बैंकिङ खबर/ सिरहाको एक बैंकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सिरहा नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंक, शाखामा कार्यरत प्रबन्धक र अन्य ५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द गरिएको छ । शाखाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको छ। नगद जम्मा र […]


उपत्यकाको ७ ट्राफिक कार्यालयमा प्रभु–पे को किअस्क मेसिनबाट जरिवाना तिर्न सकिने

बैंकिङ खबर/ काठमाडौं उपत्यकाको ७ ठाउँमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम मेसिनबाट तिर्ने ब्यवस्था मिलाइएको छ। प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने छ। यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भैँसकेको छ। आइतबार देखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग […]


सनराइज बैंकको थप २ शाखारहित बैंकिङ सेवा विस्तार

बैंकिङ खबर/ सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।  सोही क्रममा माघ ७ शुक्रबार बैंकले प्रदेश ३ को रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १४ फुलासीमा ८४ औँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। यसका साथै शनिबार बैंकले प्रदेश १ को ओखलढुंगा जिल्लाको मोलुङ […]