Tuesday , March 28 2017

बैंकिङ खबर

बुटवलको पुष्पलाल पार्कमा ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

ओम डेभलपमेन्ट बैक लिमिटेडले बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । पूष्पलाल पार्क हस्पिटल लाइनमा आफ्नो कारोबार सुचारु गरेको बुटवल शाखाका प्रबन्धक अर्जुन ज्ञवालीले जानकारी दिए । बुटवल शाखा सहित ओमले अब मुलुमभर २९ शाखाबाट आफ्नो …

Read More »

स्मार्ट मोबाइल बैंकिङ सुरु गर्दै कृषि विकास बैंक

कृषि विकास बैंक लि. र F1Soft प्रा.लि. विच मोबाईल बैंकिग सेवा संचालनसम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाको उपस्थितीमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ र F1Soft का तर्फबाट …

Read More »

ओम डेभलपमेन्ट बैंकले कमायो १९ करोड नाफा

ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा १९ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहिरहन पुँजीवृद्धिको दौडमा रहेको बैंकले यो अवधिमा १२ अर्ब ९८ करोड निक्षेप संकलन गरी ११ …

Read More »

एभरेष्ट फाइनान्सको नाफा ९१.९१ प्रतिशतले बढ्यो

एभरेष्ट फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा ९१.९१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ७३ लाख रुपैयाँ …

Read More »

प्रभु बैंकले गर्यो कमालको प्रगती : नाफा पुग्यो एक अर्बमाथि

प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ११ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा १७४.२१ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दास्रो त्रैमासमा प्रभुले ४० करोड …

Read More »

भार्गव विकास बैंकले कमायो एक करोड ८० लाख रुपैयाँ मुनाफा

भार्गव विकास बैंक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा खुद मुनाफामा ७५ दशमलव २२ प्रतिशतले बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा भार्गवले …

Read More »

सिर्जना फाइनान्सले यसरी कमायो पाँच करोड ८० लाख रुपैयाँ मुनाफा

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सिर्जना फाइनान्स लिमिटेडले पाँच करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा ६६ दशमलव १८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा सिर्जनाले …

Read More »

एनएमबि क्यापिटल स्टाण्डर्ड चार्टड बैंकको बिक्रि प्रवन्धकमा नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकले जारी गर्ने तयारी गरेको नयाँ सेयर ९एफपीओ०को बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकर क्यापिटलबीच यस विषयमा सम्झौता भएको छ । बैंकले चुक्त पूँजी वृद्धि गर्न एफपीओ जारी गर्ने भएको हो । बैंकले प्रिमियम …

Read More »

सिटिजन्स बैंकको इएमभीमा आधारित चिप कार्ड जारी

यस सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले २०७३ साल माघ महिना देखि भिसा डेविट तथा क्रेडिट कार्डहरु अब इएमभीमा आधारित चिपकार्ड जारी गरेको छ । ग्राहकहरु संग रहेको पुराना म्याद नाघेको म्यागनेटिक स्ट्रिप कार्ड नविकरण गर्दा अनिवार्य रुपमा चिप  वितरण गर्ने र …

Read More »

ग्लोबल आइएमई बैंकलाई आस्वा प्रणालीको स्वीकृती

नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यस सम्बन्धि अन्य …

Read More »