नेपाल राष्ट्र बैंक विराटनगरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा राष्ट्र बैंकका कर्मचारी, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी ३१ जनाले रक्तदान गरेका छन् । बैंकले वार्षिकोत्सवका अवसरमा फुटसल, हाजिरीजवाफ,ब्याडमिन्टन, टेवल टेनिस, बाल चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरेको छ ।


वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घट्यो

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको छ। नेपाल बैंकर्स एसोसिएसन ९एनबीए०ले आज सार्वजनिक गरेको वैशाख ३ गतेदेखि वैशाख ९ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो। एनबीएको तथ्यांकअनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ। गत वैशाख […]


गरिमा क्यापिटलको छैटौं वार्षिक साधारणसभा: १५.६५ प्रतिशत लाभांश पारित

बैंकिङ खबर/ गरिमा क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा मिति पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गरिएको थियो । उक्त सभाले आ.व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथ्र लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब […]


बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम

बैंकिङ खबर/ नबिल दिगो बैंकिङले बागलुङको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिँदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतलाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी […]


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई प्रहरीले पक्राउ गरेको हो । बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १० अनामनगरबाट पक्राउ गरेको हो । […]


प्रदेश स्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नविल बैंकलाई

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगरद्वारा  आयोजित प्रदेश स्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नविल बैंकले जितेको छ ।  वैशाख १० गते विराटनगरस्थित द स्पोर्टस् हबमा सम्पन्न फाइनल खेलमा एन आई सी एशिया बैंकलाई १–० ले पाखा लगाउँदै नविल बैंकले उपाधि हात पारेको हो । खेलको दोस्रो हाफमा […]


नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

बैंकिङ खबर/ नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी एलएलजी सम्झौता भएको छ। सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गर्नुभएको छ । सम्झौताका मुख्य विशेषता कुनैपनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको […]


एन आई सी एशिया बैंकमा अनलाईन खाता खोल्दा आकर्षक छुट योजना

बैंकिङ खबर/ गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले अनलाईनमार्फत बचत खाता खोल्ने ग्राहक महानुभावहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ । जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद […]


स्थानीय तह निर्वाचनः चुनावी खर्च बैंकवित्तमा जाला ?

बैंकिङ खबर/ यहि वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यतिबेला निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र बनाएको छ । नेपालको शोधनान्तर घाटा २ सय ५८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार शोधनान्तर घाटा २ सय […]


साताभर चर्चामा रहेका बैंकिङ तथा वित्तीय गतिविधिहरु

बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे ।  समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका […]