लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

बैंकिङ खबर/ लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथागोपनियताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त अध्यक्ष […]


‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्ला

बैंकिङ खबर/ ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्ला भएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ। कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायतका […]


आईपीओ जारी गर्दै ओम मेगाश्री फर्मास्यूटिकल्स, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

बैंकिङ खबर/ ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड बीच फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । गैरआवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा इयु फर्मा टेक्निकल […]


नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ प्रयोग गर्दा डाटा नि:शुल्क

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटा बीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाण्डौमा मंगलबार आयोजित एक समारोहमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले […]


प्रभु क्यापिटलकाे “क्यासटिभल अफर” सञ्चालनमा

बैंकिङ खबर/ प्रभु क्यापिटल लिमिटेडले आफ्नो हितग्राही सदस्यका लागि यहीँ साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै प्रभु कयापिटलले “क्यासटिभल अफर” ल्याएको छ।  यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ । यस अफर क्यासटिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले एक लाख रुपैयाँसम्म जित्नसक्ने कम्पनीले जनाएको […]


सुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

बैंकिङ खब/ मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो । यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी […]


आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक सँगै अतिरिक्तरू.२०० छुट

बैंकिङ खबर/ आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित “आइएमई पे” ले हवाई उडान टिकटमा यहि साउन ४ गतेदेखि पुनःबोनस अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एप बाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एपमार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यास ब्याकको […]


‘बैंकमा पैसाको अभाव देखिनुको प्रमुख कारण क्रिप्टोकरेन्सी’

बैंकिङ खबर/ प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले बैंकमा पैसाको अभाव देखिनु र शेयर बजार धरासाही हुँदै जानुको प्रमुख कारण क्रिप्टोकरेन्सी रहेको बताउनुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न भएको भन्दै तत्काल क्रिप्टोकरेन्सी कारोबार करको दायरा वा नियन्त्रण गर्न माग गर्नुभयो । […]


गरिमा विकास बैंकद्वारा सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालसँग सम्झौता

बैंकिङ खबर/ गरिमा विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५% […]


बेष्ट फाइनान्सको बैंकिङ कारोबार गलकोट शाखाबाट सुरु

बैंकिङ खबर/ बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ।  सबै प्रकारका आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तीय सेवा प्रदान गरिने फाइनान्सले जनाएको छ।  गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६ औँ शाखा हो। अन्य क्षेत्रमा पनि थप शाखाहरु विस्तार गरिदै […]