आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता

बैंकिङ खबर/ आइएमई पेर किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ । गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता प्रदान गर्नेछ । साथै, प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत गोल्डस्टार जुत्ताको […]


कुमारी बैंकले ल्यायो चाडपर्व लक्षित योजनाहरु

बैंकिङ खबर/ कुमारी बैंकले ग्राहकका लागि चाडपर्वलक्षित योजनाहरु ल्याएको छ। दसैँ, तिहार र छठलाई लक्षित गरी बैंकले आकर्षक योजनाहरु ल्याएको हो। बैंकले एफवान सफ्ट पालि र फोनपेसँग सहकार्यमा ल्याएको ती योजनामा ग्राहकलाई आकर्षक छुट, क्यासब्याक र उपहारको व्यवस्था गरिएको छ। यी योजनाहरुले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने विश्वास बैंकको छ। यस्ता छन् कुमारी बैंकका योजनाहरु बैंकले […]


संविधान दिवसमा गरिमा विकास बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

बैंकिङ खबर/  गरिमा विकास बैंकले संविधान दिवसका दिन आफ्नो सबै १२० शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। यी कार्यक्रम अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुखलगायत १ हजार कर्मचारीमार्फत देशभर करिब ५० हजवार ग्राहकलाई विभिन्न […]


बैंक, वित्त क्षेत्रमा कसले पाए सरकारी सम्मान पदक

बैंकिङ खबर/ सरकारले बैंक वित्त क्षेत्रका विभिन्न व्यक्ति, उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ । संविधान दिवसको अवसरमा सरकारले बैंक, वित्त क्षेत्र, उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको हो । सरकारले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना, एनएमबी बैंकका सीईओ सुनिल केसी, व्यवसायी कुशुम लामा र बैंकर शिक्षा भट्टचनलाई प्रबल जनसेवाश्री पदकमार्फत  पदक प्रदान गरेको […]


नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता हुँदै, ५ हजार टिम सहभागी हुने ब्याटलमा सुबिसुको साथ

बैंकिङ खबर/ इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलो पटक एक साथ पब्जी र फ्रि फायर प्रतियोगिता हुने भएको छ।२२ सेप्टेम्बर देखि सुरु हुने यो ‘अल्टिमेट ब्याटल : पब्जी एन्ड फ्रिफायर’ नोभेम्बरमा सम्पन्न हुनेछ।  पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी र फ्रि फायर प्रतियोगिताको कूल पुरस्कार राशी चार लाख रुपैयाँ रहेको […]


थप २० वटा मर्चेन्टहरुसँग सानिमा बैंकले गर्‍यो छुटको व्यवस्था

बैंकिङ खबर/ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ। उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु/सेवाहरुको खरिदमा विशेष छुट पाउने भएका छन्। बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर […]


नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै, पैसा दोब्बर हुन लाग्ने समय अवधि घट्यो

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ग्राहकको रुची र आबश्यकता अनुशारका नयाँ नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ । यसै अनुरुप बैंकले हालै मात्र संंचालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा […]


नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा

बैंकिङ खबर/ नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । यस आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । […]


प्रभु बैंक लिमिटेड र गुर्जुधारा डेन्टल केयर प्रा. लि. बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रा. लि.बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयर प्रा. लि का तर्फबाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त डेन्टल […]


मुक्तिनाथ विकास बैंकको रु. १ करोड १ लाख सम्मको बीमा सुविधा भएको “मुक्तिनाथ आशिर्वाद बचत खाता”

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशिर्वाद बचत खाता न्यमि Gold Category  मा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले […]