संखुवासभा पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७ औं शाखाको समुद्घाटन

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७ औं शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतका माननीय न्यायाधीश हरिप्रसाद फुयालले आइतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका छन् । उक्त अवसरमा माननीय न्यायाधीश हरिप्रसाद फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह […]


एनएमबि बैंकका ग्राहकलाइ सुनवलको रेवर्न होटल एन्ड पार्टी प्यालेसमा १० प्रतिशत छुट

बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल परासी रोड स्थित होटल रेवर्न एन्ड पार्टी प्यालेस बीच एक सम्झौता भएको छ । सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले होटलबाट प्रवाह हुने विभिन्न सेवामा १० प्रतिशत छुट पाउनेछन् । सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र रेवर्न होटल एन्ड पार्टी प्यालेसका प्रबन्ध निर्देशक कोपिला देवी […]


बैंक एण्ड इन्स्योरेन्स ग्रुप रामेछापद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ बैंक एण्ड इन्स्योरेन्स ग्रुप (बिआइजी) रामेछापले रक्तदान र्काृक्रम सम्पन्न गरेको छ । जिल्लामा पछिल्लो केही समय यता बढेको रगत खपतको अवस्थालाई मध्यनजर गर्दै जिल्ला रेड्क्रश शाखासँको प्राविधिक सहयोगमा रक्तदान गरिएको उक्त ग्रुपले जनाएको छ । ग्रुपले सामाजिक कार्यमा पनि उपस्थिति देखाउने उद्देश्य सहित शुक्रवार बिहान जिल्ला सदरमुकाम मन्थली देवकोटा चोकमा रक्तदान गरेको हो […]


आइएमई पेले ल्यायो डिजिटल बिमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’

बैंकिङ खबर/ आइएमई पेले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ बिमा सुविधा सार्वजनिक गरेको छ। आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमाअन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ। मात्र रु. ३६५ मा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारको क्रममा […]


राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति सदस्यमा रिसाल र ज्ञवाली नियुक्त

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्रा.डा. रामप्रसाद ज्ञवाली नियुक्त हुनु भएको छ । सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ […]


ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६५ पुगेको छ । नयाँ एक्सटेन्सन […]


गरिमा क्यापिटलको निःशुल्क मेरो सेयर र डिम्याट खाता, असार मसान्तसम्म सुविधा पाइने

बैंकिङ खबर/गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरो सेयर खाता योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले “हरेक नेपाली सेयरधनी” भन्ने मूल नारालाई आत्मसात गर्दै उक्त योजना बजारमा ल्याएकोे जनाएको छ । योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल असारमसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरो सेयर खाता खोल्न सक्नेछन् । […]


ज्योति विकास बैंकद्वारा इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान

बैंकिङ खबर/ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत विदुर नगरपालिका वडा नं. ०५, देवीघाट, नुवाकोटस्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैंकले अन्तरक्रियात्मक सिकाइ विधिहरू मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय […]


शाखारहित बैंकिङ सेवा निरन्तर घट्दो

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा शाखा रहित बैंकिङ सेवा ६.५० प्रतिशतले घटेको छ भने ग्राहक संख्या पनि ५.७५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन यता शाखारहित बैंकिङ सेवा निरन्तर घटिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा शाखारहित बैंकिङ सेवा संख्या १ हजार ३०६ रहेको थियो । भदौमा […]


माछापुच्छ्रे बैंकले शुरु गर्‍यो भिडिओ केवाईसी सेवा, कसरी लिने?

बैंकिङ खबर/ माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै भिडिओ केवाईसी सेवा सुरु गरेको छ। उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडिओ केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन्। यस भिडिओ केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्नेछैन। यो सेवाबाट देश भित्रै वा विदेशमा […]