कुमारी बैंकको आकर्षक ‘कुमारी गज्जब बचत’ खाता : बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा उपलब्ध

बैंकिङ खबर/ बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित कुमारी बैंकले “कुमारी गज्जब बचत खाता” योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात रु. १,००० रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१% प्रदान गर्नुका साथै रु. २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने छ । […]


एन आई सी एशिया बैंकको गम्भीर ध्यानाकर्षण

बैंकिङ खबर/ ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको यस एन आई सी एशिया बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । बैंकले बिगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका […]


ग्लोबल आइएमई बैंकले १२ करोडसम्म घर कर्जा दिने, एकल अंकमै ब्याज

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको जनाएको छ । उक्त विशेष घर कर्जा योजना अन्तर्गत […]


कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आ.व. २०७९/८० असार मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति […]


कामना सेवाका ग्राहकलाई नेशनल पाथ ल्याबमा छुट

बैंकिङ खबर/ कामना सेवा विकास बैंकका ग्राहकलाई रुपन्देहीको बुटवलस्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरका सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म […]


बैंकिङ कसुर: ९ करोड बढी जरिवाना ठहर भएका एक पक्राउ

बैंकिङ खबर/ नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलान्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैंकिङ कसुर […]


क्यापिटल मर्चेन्टबाट ९ करोड रुपैयाँ ऋण लिएर फरार पक्राउ

बैंकिङ खबर/ प्रहरीले एक दशक पछि क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीको घोटाला प्रकरणका एक फरार प्रतिवादी पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रेका ६७ वर्षिय रामभक्त थापालाई पक्राउ गरेको हो । थापाले काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू बनाएर कम्पनीबाट ८ करोड ५० लाख रुपैयाँ ऋण झिकेका थिए । ऋण भुक्तान […]


कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौँ महानगरपालिका वडा नं.३,रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेन्डरको लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउनका लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त […]


लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई आर्थिक सहयोग

बैंकिङ खबर/ लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशको रुपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ। बैंकले अस्पताललाई “माईक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण” खरिद गर्न रु १७,३६,००० रकम सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर […]


नेपाल बैंकले ९.९५ % ब्याजमै घर कर्जा दिने, ५ वर्षसम्म ब्याज परिवर्तन नहुने

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडले सुलभ आवास कर्जा योजना सार्वजनिक गरेको छ। ‘अब बन्छ मेरो सपनाको घर…’ भन्ने नाराका साथ बैंकले यो सुलभ आवाज कर्जा योजना सार्वजनिक गरेको हो। यो कर्जा योजनामा ग्राहकले मात्र ९.९५ ब्याजदरमा घर कर्जा पाउनेछन्। यो ब्याजदर ५ वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ। बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले घर निर्माण तथा […]