Monday , November 20 2017

बैंकिङ खबर

कुलेश्वर स्कुललाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास मा.वि. लाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ । बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पुर्याउने …

Read More »

आफ्नै भवनमा सर्यो ‘हाथवे इन्भेष्टमेन्ट नेपाल’

आइएमई समुहद्धारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड का.म.न.पा २६, लैनचौर स्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा मिति २०७४।०८।०३ गते सरेको छ । नयाँ भवनको उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरे ।  उद्घाटनको अवसरमा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र …

Read More »

मुक्तिनाथ विकास बैंक र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता 

मुक्तिनाथ विकास बैंक र  सेञ्चुरी कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता भएको  छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार …

Read More »

बुम रेमिट र युनाइटेड फाइनान्सबीच रेमिट्यान्स सम्झौता

बुम रेमिट्यान्स प्रा लिले युनाईटेड फाईनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ । बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका …

Read More »

गण्डकी विकास बैंकको नयाँ शाखा विरगञ्जमा 

गण्डकी विकास बैंक लिमिटेडले पर्सा जिल्लाको विरगञ्जमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ ।  विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उक्त शाखाको उद्घाटन गरे । उक्त शाखामा निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, मोबाइल बैँकिङ्ग, रेमिट्यान्स सेवासहितको पूर्ण …

Read More »

सिटी एक्स्प्रेस मनी ट्रान्सफरद्धारा उत्सव एक्स्प्रेस योजनाको दसौँ हप्ताको बिजेताहरु घोषणा

सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको दसौँ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेताको घोषणा गरेको हो ।  चाँदीको सिक्का विजेताका रुपमा सिता कुमारी माया, सुनावती …

Read More »

महोत्तरीको रामगोपालपूरमा ज्योति विकास बैंकको नयाँ शाखा

ज्योति विकास बैंक लिमिटेडले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ५ मा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शुक्रबार रामगोपालपुर नगरपालिकाका मेयर असोक कुमार मण्डल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । …

Read More »

चार युवा समूहलाई २० लाख निव्र्याजी ऋण

युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समिति, इलामले चार वटा युवा समुहलाई निव्र्याजी २० लाख रुपैयाँ ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समुह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ …

Read More »

सानिमा बैंक र एक्सिस बैंकबिच रेमिट्यान्स सम्झौता

सानिमा बैंक लिमिटेड र एक्सिस बैंक बिच भारत—नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरे ।  सम्झौताअनुसार, सानिमा बैंकको रेमिटयान्स …

Read More »

विराटनगरमा गण्डकी विकास बैंकको शाखा विस्तार

गण्डकी विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगरमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उक्त शाखाको औपचारिक उद्घाटन गरे ।  सो अवसरमा मेयर पराजूलीले बैंक परिवारप्रति बधाई ज्ञापन गर्दै सफलताको शूभकामना व्यक्त गरे । …

Read More »