सेयर बजारमा दोहोरो अंकको गिरावट

बैंकिङ खबर/ सेयर कारोबारको अन्तिम दिन बिहीबार सेयरमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से मापन गर्ने सूचक १५.११ अंकले घटेर ३०७९. ८३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.४७ अंकले घटेर ५७०.८५ बिन्दुमा रोकिएको छ । २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर १० […]


मैलुङखोलाको आइपीओ खुल्ला, लगत्तै तीन कम्पनीको खुल्ने

बैंकिङ खबर/मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ । बिहीबारदेखि खुलेको कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ […]


दोहोरो अङ्कले बढ्यो नेप्से, बीमामा आकर्षण, बैंकिङमा करेक्सन

बैंकिङ खबर/सेयर बजार परिसूचक नेप्सेले लगातार नयाँ रेकर्ड कायम गर्दै गएको छ । साताको चौँथो कारोबार दिन बुधबार दोहोरो अङ्कले बढेको नेप्से ३१०० अङ्कको बिन्दु नजिक पुगेको छ । बुधबार बजार परिसूचक नेप्से १५.३० अङ्कले वृद्धि हुँदा ३०९४.९५ अङ्कमा बन्द भएको छ । व्यापार समूहको शेयर १६ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको […]


नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

बैंकिङ खबर/नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन म्याद लम्बिएको छ। गत साउन १० गतेबाट नबिल बैंकको ‘८५ नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रमा आवेदन खुला गरिएको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते भनिएको छ। अब यो ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन खुला रहने धितोपत्र बिक्री प्रबन्धक […]


सेयर बजारमा फेरि नयाँ कीर्तिमान, सवा १५ अर्बको कारोबार

बैंकिङ खबर/मंगलबार सेयर बजारमा फेरि नयाँ रेकर्ड बनेको छ। नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको हो । गएको आइतबार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा मंगलबार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ । मंगलबार बैंकिङ, व्यापार, होटल र माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २९ दशमलव २४ अङ्कले बढेर […]


मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन मिति तोकियो

बैंकिङ खबर/मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको आइपीओको निष्काशन मिति तोकिएको छ । मानुषी लघुवित्त वित्तीयले साउन २७ गतेदेखि ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको कुल निष्काशन गरिने आइपीओमध्ये ०।५ प्रतिशत अर्थात ५ हजार ४६९ […]


मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा

बैंकिङ खबर । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । संस्थाले सूचना जारी गर्दै उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु.३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक शेयर खरिदका लागि […]


१७ कम्पनीको आइपीओ पाइपलाइनमा, ४ वटाले पाए अनुमति

बैंकिङ खबर/ अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ । यसअघि खुलेका कम्पनीमा परेको आवेदनले पनि यसलाई पुष्टि गरेको छ । अझ कम्पनीहरुले जारी गर्ने साधारण सेयरमा त २१ लाखसम्मले आवेदन दिन थालेका छन् । यद्यपि यो संख्या दोस्रो बजारमा भने ६ लाखको हाराहारीमा छ । सानो लगानीमा पनि राम्रो […]


बैंकिङ क्षेत्रले उचाल्यो सेयरबजार, १४ अर्ब २४ करोड बढिको कारोबार

बैंकिङ खबर/कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । परिसूचक नेप्सेले आइतबार नयाँ इतिहास रचेको छ । आइतबार बजार परिसूचक नेप्से ५४.३१ अंकले वृद्धि हुँदा ३०५८.६४ अंकको ऐतिहासिक बिन्दुमा पुगेको छ । यसअघि जेठ ३१ मा ३०२५.८३ अंकसम्म पुगेको थियो । जेठ मसान्तको उक्त रेकर्ड नेप्सेले झण्डै डेढ महिनापछि तोडेको हो । बजार परिसूचक […]


६ बीमा कम्पनीको आइपीओ आउँदै

बैंकिङ खबर / ६ वटा बीमा कम्पनीको आइपीओ आउने तयारीमा रहेको छ । केहि दिनअघि मात्रै युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएसँगै थप ६ वटा बीमा कम्पनीको आइपीओ आउन लागेको हो । बीमा समितिले एकैपटक १० जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । तीमध्ये ४ वटा कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने अब […]