सामलिङ पावर कम्पनीको (आइपिओ) खुल्ला

बैंकिङ खबर । बिहीबारदेखि सामलिङ पावर कम्पनीको (आइपिओ) बिक्री खुल्ला भएको छ । कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेको हो । ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई र कमचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ ।


ईङवा हाइड्रोपावर लिमिटेडको शेयर निष्काशन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

बैंकिङ खबर । ईङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००।– (एक सय रुपैया मात्र) दरको १९,६०,००० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबीच नेपाल एसबिआई […]


मध्य भोटे कोशीको आइपीओ खुल्यो

बैंकिङ खबर । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि आइपीओ खुल्ला गरेको छ । कम्पनीले ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ । यसमध्ये ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई दिएर बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणलाई बिक्री […]


करिब ६ अर्ब रुपैयाँको आइपीओ पाइपलाइनमा

बैंकिङ खबर । बजारमा २० वटा कम्पनीले आइपीओ जारी गर्ने तयारी गरेका छन् । उनीहरु धितोपत्र बोर्डको अनुमति पर्खाइमा छन् । करिब ६ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी हुने छ । जसअनुसार १२ वटा हाइड्रोपावर, ४ वटा लघुवित्त, २ वटा बीमा कम्पनी तथा २ वटा अन्य कम्पनी छन् । उनीहरुको ५ अर्ब ९० करोड बराबरको […]


सेयर बजार नलेज : कम्तिमा यत्ति त बुझ्नै पर्छ !

बैंकिङ खबर । धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् […]


नवील ब्यालेन्सड् फण्ड–३ मा माग गरिए भन्दा बढीको आवेदन

बैंकिङ खबर । नवील म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नवील ब्यालेन्सड् फण्ड–३’ को प्रति इकाई मूल्य रु.१०/- दरको १०,००,००,००० (दस करोड) इकाई मध्ये न्यूनतम १,५०,००,००० (एक करोड पचास लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक श्री नवील बैंक लिमिटेड र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग […]


भारतमा भन्दा नेपालमै शेयरधितो कर्जा धेरै !

बैंकिङ खबर । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लोन) घटाएको विषयलाई लिएर गभर्नर विरुद्ध केही व्यक्तिले आन्दोलन गरे । तर छिमेकी देश भारतमा हाल नेपालमा कायम रहेको सेयर धितो कर्ता भन्दा धेरै गुणा कम धितो कर्जा छ । भारतीय केन्द्रीय बैंकले नेपालमा भन्दा धेरै कडाई गरेको छ । तथापी भारतको सेयर […]


नबिल म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति ?

बैकिङ खबर । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले आफ्ना इकाई धनीहरुलाई आर्थिक वर्ष २०७७र७८ को लागि लाभांश घोषणा गरेका छन् । जस अन्तरगत नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाई धनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा […]


कसरी भर्ने आईपीओ ? नयाँ लगानीकर्तालाई महत्वपूर्ण टिप्सहरु :

बैंकिङ खबर । यतिबेला आईपीओ निष्कासनको लहर चलेको छ । धेरै कम्पनीको आईपीओ पाइपलाइनमा छ ।  तपाई आईपीओमा लगानी गर्न चाहानुहुन्छ ? लगानी गर्ने चाहाना छ तर, कसरी भर्ने भन्ने सोचिरहनु भएको छ । भने, अब तपाई अपनाउनुहोस यस्तो प्रकृया । नयाँ व्यक्ति जसलाई शेयरमा लगानी गर्न इच्छा छ तर कुनै जानकारी अथवा यसको प्रक्रिया […]


नेपाल स्टक एक्सचेञ्जमा आरबीबी म्युचुअल फण्ड–१ सूचीकृत

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरबीबी म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलोे बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फण्ड–१’ नामक योजना प्रति इकाई रु. १० का दरले १२,५०,००,००० इकाई अर्थात रु.१,२५,००,००,०००/– (एक अर्ब पच्चिस करोड रुपैयाँ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा […]