शेयर बजार समीक्षाः एक सातामा २०.१९ अंकले बढ्यो नेप्से

बैंकिङ खबर/ यस हप्ता शेयर बजारमा उतार चढाव कायमै रह्यो । चार दिन खुलेको कारोबारमा दुई दिन घट्यो भने दुई दिन बढेको छ । समग्रमा २०.१९ अंकले बढेको छ। गत हप्ता बुधबार नेप्से २ हजार ५४६ दशमलव ६० बिन्दुमा झरेको नेप्से यस हप्ताको बिहीबार २ हजार ५६६.७९ अंकमा पुगेको छ । कुन दिन कस्तो भयो […]


पुँजीबजारमा महिला : उपस्थिति बढ्यो, तर फेरिएन सरकारको दृष्टिकोण !

बैंकिङ खबर/ नेपालमा केही पछिल्ला वर्ष यता शेयर बजारमा महिलाहरुको उपस्थिति बढेको छ । घरायसी काम सकेर फुर्सदमा काम गर्न सक्ने अवस्था भएकाले शेयर बजारमा महिलाहरुको उपस्थिति बढेको हो । एकातिर शेयर बजारप्रतिको आकर्षण अर्कातिर आईपिओ भर्न अनलाइन सिस्टम सजिलो, जसले गर्दा यसमा महिलाको आकर्षण बढेको हो । अझै पनि संख्या बढ्दो क्रममा रहेको नेपाल […]


बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/ बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको थियाे। कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो। जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको […]


नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

बैंकिङ खबर/ नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो। यो संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार […]


नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँट

बैंकिङ खबर/ नेष्डो समृद्ध लघुवित्तले मंगलबार आईपीओ बाँडफाँट गर्ने नेष्डो समृद्ध लघुवित्तले साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार आईपीओ प्रिअलमेन्ट सम्पन्न भइसकेको र भोलि बाँडफाँट गर्ने तयारी गरेको हो । लघुवित्तले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड २८ […]


अनलाइनबाट आईपिओ भरेबापत ठगिँदै लगानीकर्ता, कुन बैंकको सी-आस्वा शुल्क कति ?

बैंकिङ खबर/ पछिल्लो समय साधारण शेयर (आईपिओ) प्रति सर्वसाधारणहरूको आकर्षण बढ्दै गएको छ । कुनै पनि कम्पनीले आईपिओ निष्कासन गर्ने वित्तिकै लगानीकर्ताहरू झुम्मिने गरेका छन् । दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा जोखिम कम हुने भएकाले आईपिओप्रति लगानीकर्ताहरूको आकर्षण बढेको हो । अनलाइनले गर्दा अहिले आईपिओका लागि निवेदन दिन पहिले जस्तो बैंकमा घण्टौं लाइन लाग्नु पर्ने […]


समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने

बैंकिङ खबर/ समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ। कम्पनीले सेयर जारी गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। समता लघुवित्त र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएपछि सेयर संरचना परिवतर्न भएको थियो। समताको १०० र घरेलुको ८० रुपैयाँ कायम हुने गरि दुबै संस्था गाभिएका थिए। गाभिएपछि चुक्ता पूँजी २८ करोड ५६ लाख […]


आइएमई जनरल इन्स्योरेन्सकाे ४० प्रतिशत हकप्रद शेयर निष्कासन आइतबारदेखि

बैंकिङ खबर/ आइएमई जनरल इन्स्योरेन्स कम्पनीले भाेलि (आइतबार) देखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएकाे हो । उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ […]


माघ मसान्तसम्ममा पुँजीबजारबाट ८ अर्ब ९० करोड राजश्व संकलन

  बैंकिङ खबर/ चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजीबजार रिपोर्टिङ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सिडिएस एन्ड क्लियरिङले चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको […]


साताको शेयर बजार : तीन दिनकाे काराेबारमा ११४.०४ अंकले घट्यो नेप्से

बैंकिङ खबर/ पछिल्लो एक सातामा नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ। तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको हाे। गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तररुपमा गिरावट आएको छ। नेप्से परिसूचक गत साताको अन्तिम कारोबारको दिन बिहीवार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो। यो साताको […]