विदेशमा भएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले विदेशमा भएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण दिइने बताउनुभएको छ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । सरकारले बैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने भएको छ । विदेशमा रहेका नेपाली नागरिकको लगानी धितोपत्र बजारमा भित्र्याउने उद्देश्य सहित […]


रिभर फल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

एजेन्सी । रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ ।  सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स […]


राप्ति हाइड्रोकाे आइपीओ जेठ २४ गतेदेखि निष्काशन

बैंकिङ खबर/ राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले यहि जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको […]


उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ६ लाख ५६ हजार २५० कित्ता आईपीओ सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. ४०३ दशमलव ९१ देखि १ हजार २११ दशमलव ७३ तोकेको छ । यहि आधारमा कम्पनीको शेयर शुक्रवार देखि दोस्रो बजारमा कारोबार आउनेछ । […]


हिमालयन बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

बैंकिङ खबर/  हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ निष्कासन गर्ने भएको हो। यो सात वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्। यसैबीच हिमालयन बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड […]


आईपीओ निष्कासन गर्न दुई कम्पनीले पाए अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डबाट दुई कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएका हुन् । आदर्श लघुवित्तले ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ […]


एफपीओ निष्काशनको तयारीमा ६ लघुवित्त

बैंकिङ खबर/ ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्काशनको तयारीमा रहेका छन् । किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका हुन् । बोर्डका अनुसार किसान लघुवित्तले गत वर्ष असार २९ गते १२५ रुपैयाँका दरको १२ […]


बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार बढी कित्ता शेयर बिक्रीमा

बैंकिङ खबर/ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दिएको निवेदनका आधारमा बैंकले बुधबार उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । प्रतिकित्ता रू.१५० तोकिएको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापहरूले मात्र तोकिएको […]


पुँजी बजारको विकास लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाइने

बैंकिङ खबर/ सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजी बजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गर्नुभयो । […]


सेञ्चुरी बैंकको डिबेन्चर सर्वसाधारणलाई बाँडफाँट

बैंकिङ खबर/ सेञ्चुरी कमर्सियल बैंकको १० वर्षे अवधि तथा साढे १० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेन्चर २०८८ को सेयर बाँडफाँट भएको छ।  कम्पनीले अंकित मूल्य १ हजार रुपैयाँ प्रतिकित्ता दरले २२ हजार कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत (१३ लाख २० हजार कित्ता) डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता […]