४/१२ को नीतिमा संशोधन, एउटै बैंकबाट १२ करोडसम्म शेयर धितो कर्जा लिन पाइने

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले ४/१२ को नीतिमा हेरफेर गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा हेरफेर गर्दै अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ। यसअघि धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइने व्यवस्था रहेकोमा अब एउटै […]


सेयर धितो कर्जामा सामान्य हेरफेर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको छ । अर्थात् यसअघि सेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा […]


सिक्लेस हाइड्रोपावरको आईपीओ खुला

बैंकिङ खबर/ सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ शुक्रबार(आज)देखि निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात […]


पिपुल्स पावरको आईपीओ भर्नुभयो, आज अन्तिम दिन

बैंकिङ खबर/ पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर […]


श्वेत गंगा हाइड्रोपावरको आईपीओ खुला

बैंकिङ खबर/ श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता […]


एभरेष्ट बैंकलाई दुईवटा ऋणपत्र निष्कासनको अनुमति

बैंकिङ खबर/ एभरेस्ट बैंकले दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोनं) ले बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो। अब एभरेष्ट बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १२ लाख […]


सेयर ब्रोकर कमिसन र आस्वा शुल्क घटाउन सिफारिस

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिसन र आस्वा शुल्क घटाउन सिफारिस गरेको छ । धितोपत्र बजारमा प्राथमिक सार्वजनिक निष्कासनदेखि लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा लाग्ने शुल्कसम्मको अध्ययन गर्न भन्दै बोर्ड अध्यक्ष रमेश हमालले आन्तरिक रुपमा अध्ययन गर्न एउटा समिति गठन गरेको थिए । उक्त अध्ययन समितिले प्रतिवेदन बोर्ड अध्यक्षलाई बुझाएको हो । प्रतिवेदनमा […]


आईपीओ निष्कासन गर्दै श्वेत गंगा हाइड्रोपावर

बैंकिङ खबर/ श्वेत गंगा हाइड्रोपावरले साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये १ लाख १९ हजार […]


राप्ती हाइड्रोको आईपीओ भर्नुभयो ?, आज अन्तिम दिन

बैंकिङ खबर/ राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन […]


डिम्याट खाता खोल्नेको संख्या ५२ लाख नाघ्यो

बैंकिङ खबर/ डिम्याट खाता खोल्नेको संख्या ५२ लाख नाघेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार दुई सय ५१ पुगेको हो । त्यस्तै, मेरो सेयर लिनेको संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको छ । पछिल्लो समय प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या बढेको […]